चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
काठमाडौं, १९ कात्तिक — विन्डोज अपरेटिङ सिस्टमका लागि विन्डोज स्मार्टफोन आवश्यक हुन्छ तर विन्डोडले स्मार्टफोन बनाउनै छोड्यो । तर जुनसुकै एन्ड्रोइड फोन भएपनि त्यसलाई विन्डोजमा कन्भर्ट गर्न सकिन्छ ।
तपाईंको मोबाइलको स्टार्ट मेन्यू बारमा डेस्कटपमा देखिने आइकन र कम्प्युटरका अन्य फीचरहरू देखाउन मिल्छ । फोनमा कम्प्युटर बनाउनका लागि एउटा फ्री एन्ड्रोइड एप आएको छ जसको नाम हो कम्प्युटर लन्चर ।
प्लेस्टोरमा गएर कम्प्युटर लन्चर डाउनलोड गर्नुस् ।
तपाईंको फोनमा डेस्कटपजस्तै आइकन र सेटिङ देखिन्छ ।
तपाईंले सजिलै नयाँ फोल्डर बनाउन सक्नुहुन्छ । अनि एपहरूलाई अपरेट गर्न सक्नुहुन्छ ।
विन्डोज थिमका साथ फाइल एक्स्प्लोरर दिइएको हुन्छ ।
कुनै पनि फाइललाई सजिलै कट, कपी, पेस्ट, मुभ र शेयर गर्न सक्नुहुन्छ ।
तपाईंको फोनको मेमोरी कार्ड र स्टोरेज पीसी ड्राइभजस्तो देखिन्छ ।
स्क्रीनमा युजर, पीसी, रिसाइकल बिनका आइकनहरू देखिन्छन् ।
युजरले जिप फाइल पनि सजिलै एक्स्ट्य्राक्ट गर्न सक्छन् ।
एपलाई एन्ड्रोइडको ४.१ अपरेटिङ सिस्टम र त्यसभन्दा माथिको भर्जनमा इन्स्टल गर्न सक्नुहुन्छ ।
यसलाई २५ हजारभन्दा बढी युजरले ४.५ स्टार रेटिङ दिएका छन् ।
एजेन्सी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...