×

NMB BANK
NIC ASIA

त्रिभुवन विश्वविद्यालयले ४३ औं दिक्षान्त समारोह मनाएको छ । 

Muktinath Bank

राजधानीमा एक समारोह आयोजना गर्दै विश्वविद्यालयले अध्ययन संस्थान तथा सङ्काय अन्तर्गतका ६० आङ्गिक र १ हजार ५८ वटा सम्वन्धन प्राप्त क्याम्पसहरुबाट  ८ हजार २ सय ६७ विद्यार्थीलाई दीक्षित गराएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समारोहमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले दीक्षित भएका विद्यार्थीहरुले विश्वसमाजमा प्रतिशस्पर्धी र अब्बल भएर प्रमाणित गरेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै कार्यक्रममा विश्वविद्यालयका उप–कुलपति डा. तिर्थ खनियाँले नेपालमा शिक्षाको स्तर बढेको र यसमा त्रिभुवन विश्वविद्यालयले ठूलो योगदान गरेको बताँउदै विश्वविद्यालयलको केन्द्रीय क्याम्पस कीर्तिपूरमा प्रविधिको प्रयोगलाई बढाई इन्टरनेट मार्फत अनलाईन शिक्षाको शुरुवात गरिएको जानकारी दिए ।

Vianet communication

समारोहमा कुलपति एवं प्रधानमन्त्री, उप कुलपति, शिक्षा मन्त्री र प्रमुख अथितिको रुपमा जवहरलाल नेहरु विश्वविद्यालयका कुलपति डा. एम. जगदिश कुरमारको उपस्थित थियो ।
विश्वविद्यालयबाट आफ्नो पढाई सक्दै विदाइ हुन पाएकोमा दीक्षित विद्यार्थीले खुसी व्यक्त गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x