०३ साउन २०८३, आइतबार
बस्ती खाली गरिँदै

थापाथलीको सुकुमवासी बस्तीमा डोजर चल्यो, घर-टहरा भत्काइँदै [LIVE]

बैशाख १२, २०८३
काठमाडौं

काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलेको छ । सुकुमवासी​ बस्तीका घर–टहरा भत्काउन केही बेरअघि डोजर चलाइएको हो ।

बस्ती खाली गर्न काठमाडौं महानगरपालिकाका डोजहरू ल्याइएको हो । 

त्यसअघि बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

अधिकांशले हिजै र आज बिहान गरी घर-टहरा खाली गरिसकेका छन् । बाँकी रहेकाहरू धमाधम सारिरहेका छन् ।

उनीहरूलाई चाँडो सामान सार्न प्रहरीले माइकिङ गरिरहेको छ । 

घर-टहरा भत्काउन पाँचवटा डोजर तयारी अवस्थामा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्