१० साउन २०८३, आइतबार

चौथो संस्करणको नेपाल सुपर लिग भदौमा हुने

जेठ ३, २०८३
काठमाडौं
चौथो संस्करणको नेपाल सुपर लिग भदौमा हुने

नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण भदौ २० गतेदेखि हुने भएको छ । नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा उक्त लिग हुन लागेको हो । 
चौथो संस्करणमा टिमको संख्या १० देखि १२ हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । 

आयोजकका अनुसार एनएसएल पहिलोपटक डबल राउन्ड रोविन लिग र ‘होम एन्ड अवे’ का आधारमा ४ महिनासम्म चल्ने छ ।


 

salt training

कमेन्ट गर्नुहोस्