०८ साउन २०८३, शुक्रबार

पोखराका अतिक्रमित संरचनामा महानगरको डोजर [तस्वीरहरू]

जेठ ५, २०८३
काठमाडौं
पोखराका अतिक्रमित संरचनामा महानगरको डोजर [तस्वीरहरू]

कास्कीको पोखरा महानगरपालिकाको अमरसिंह चोकस्थित अतिक्रमित संरचनामा डोजर चलाइएको छ । 

महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाएको हो ।

डोजर चलाएको ठाउँमा मेयर धानराज आचार्य निरीक्षण गर्न पुगेका थिए । 

महानगरले जेठ १–३ सम्म तीन दिन लगातार माइकिङ गरी नगरवासीलाई जानकारी गराएको थियो । 

nullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्