०५ साउन २०८३, मंगलबार

सम्झौताविपरीत बस्ती हटाइएको भन्दै पशुपति क्षेत्र विकास कोष परिसरमा धर्ना [तस्वीरहरू]

जेठ ६, २०८३
काठमाडौं
सम्झौताविपरीत बस्ती हटाइएको भन्दै पशुपति क्षेत्र विकास कोष परिसरमा धर्ना [तस्वीरहरू]

तिलगंगा क्षेत्रको बस्ती हटाइएसँगै उक्त बस्तीमा बसोबास गर्नेहरूले पशुपति क्षेत्र विकास कोषको परिसरमा धर्ना दिएका छन् ।

बासिन्दाले आफूहरूसँग भएको सम्झौताविपरीत घर भत्काइएको भन्दै बुधबार विरोध जनाएका हुन् ।

नागरिकको मौलिक हक तथा अधिकार हनन भएको र पटक-पटक पशुपति क्षेत्र विकास कोषसँग भएका सम्झौताविपरीत घर भत्काइएको उनीहरूको भनाइ छ ।​ 

तस्वीर : नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

कमेन्ट गर्नुहोस्