०१ साउन २०८३, शुक्रबार

यस्तो छ एमाले पदाधिकारीको वरीयता

जेठ १०, २०८३
काठमाडौं
यस्तो छ एमाले पदाधिकारीको वरीयता

नेकपा एमालेले पदाधिकारीको वरीयता टुंगो लगाएको छ । आइतबार सम्पन्न सचिवालय बैठकले पदाधिकारीको वरीयता टुंगो लगाएको  हो । 

बैठकपछि उपमहासचिव लेखराज भट्टले उपाध्यक्ष रामबहादुर थापा बादलको वरीयता अध्यक्षपछिको रहेको बताए ।  

यस्तो छ पदाधिकारीको वरीयता

अध्यक्ष–केपी शर्मा ओली

उपाध्यक्ष– रामबहादुर थापा ‘बादल’

उपाध्यक्ष– विष्णु पौडेल

उपाध्यक्ष– पृथ्वीसुब्बा गुरूङ

उपाध्यक्ष– गोकर्ण विष्ट

उपाध्यक्ष– रघुजी पन्त

महासचिव– शङ्कर पोखरेल

उपमहासचिव– लेखराज भट्ट

उपमहासचिव– रघुवीर महासेठ

उपमहासचिव– योगेश भट्टराई

सचिव– छविलाल विश्वकर्मा

सचिव– पद्मा अर्याल

सचिव– खगराज अधिकारी

सचिव– भानुभक्त ढकाल

सचिव– यामलाल कँडेल

सचिव– शेरधन राई

सचिव– राजन भट्टराई

सचिव– हिक्मत कार्की

सचिव– महेश बस्नेत

salt training

कमेन्ट गर्नुहोस्