१० साउन २०८३, आइतबार

बालबालिकाको क्यान्सर उपचार सरकारी अस्पतालमा निःशुल्क गरिने

जेठ १५, २०८३
काठमाडौं
बालबालिकाको क्यान्सर उपचार सरकारी अस्पतालमा निःशुल्क गरिने

सरकारले बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बाल क्यान्सर उपचार सरकारी अस्पतालबाट निःशुल्क उपलब्ध गराइने बताएका हुन् ।

उनले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गरिने घोषणा पनि गरे ।

salt training

कमेन्ट गर्नुहोस्