०७ साउन २०८३, बिहीबार

गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने

जेठ १५, २०८३
काठमाडौं
गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने

सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । 

अर्थमन्त्री स्वर्णिम वाग्ले शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि प्राइभेट क्षेत्रसँग सहकार्य गर्ने बताए । 

४० अर्ब रुपैयाँमा लागतमा बनेको विमानस्थल अन्तर्राष्ट्रिय उडान शून्य छ । 

विमानस्थल सञ्चालनको लागि निजी क्षेत्रले दबाब दिँदै आएका छ ।

salt training

कमेन्ट गर्नुहोस्