२९ जेठ २०८३, शुक्रबार

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

जेठ २९, २०८३
काठमाडौं
काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।​

नमोबुद्ध नगरपालिका २ बुच्चाकोटमा बा ३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

उनीहरूलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्