०६ साउन २०८३, बुधबार

राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण

असार ३०, २०८३
काठमाडौं
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयकहरू प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

null

salt training

कमेन्ट गर्नुहोस्