१० साउन २०८३, आइतबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

साउन ६, २०८३
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

विभिन्न मन्त्रालयका एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बुधबार दिउँसो मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बोलाएको बैठक केही ढिलो गरी शुरू भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्