×

NMB BANK
NIC ASIA

सफलताका दुई वर्ष

तेस्रो वर्षमा लोकान्तर : तथ्यको खोजी पहिलो प्राथमिकता

बैशाख २४, २०७५

NTC
Premier Steels

आदरणीय पाठकहरू, लोकान्तर डट्कमले स्थापनाको आज दुई वर्ष पूरा गरेको छ । भोलिदेखि हामी तेस्रो वर्ष प्रवेश गर्दैछौं । यो अवसरमा हामी सबैभन्दा पहिले तपाईं तमाम पाठक/दर्शकप्रति आभार प्रकट गर्न चाहन्छौं किनभने लोकान्तर डट्कम नियमित हेर्ने/पढ्ने सम्पूर्ण पाठकलाई हामीले प्रेरणाको प्रमुख स्रोत ठानेका छौं । विज्ञापनदाता, शुभेच्छुक र शुभचिन्तकप्रति हामी उत्तिकै आभारी छौं ।

Muktinath Bank

समाचारमा विश्वसनीयता नेपालमा ठूलो चुनौतीका रूपमा देखापरेको छ । हामीले समाचारमा विश्वसनीयता, यथार्थपरकता र सन्तुलनलाई मूलमन्त्र बनायौं र बनाइरहनेछौं । लोकान्तर डट्कमका सामग्रीमा विश्वसनीयता हुने भएकै कारण पाठकले हामीलाई विश्वास गर्नुभएको हो । पाठकको त्यो विश्वासलाई हामी सधैं उच्च महत्त्व दिनेछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो वर्ष हामीले पाठकसमक्ष वाचा गरेका थियौं – लोकान्तर डट्कममा भिडियो अन्तर्वार्ता शुरु गर्नेछौं भनेर । केही समय अघिदेखि हामीले आफ्नै स्टुडियोबाट भिडियो अन्तर्वार्ता शुरु गरेका छौं जसलाई आगामी दिनमा थप परिष्कृत गर्दै लैजानेछौं ।


Advertisment
Nabil box
Kumari

यो वर्ष हामी पाठकसमक्ष अर्को एउटा वाचा गर्छाैं – भ्याएसम्म धेरैभन्दा धेरै पाठकको घर दैलोमा पुग्ने प्रयास हामी गर्नेछौं । यसको मतलब हामी धेरै पाठकसामु पुग्ने अभियानमा केन्द्रित हुनेछौं ।

Vianet communication

तपाईंहरूको रचनात्मक सुझाव, खबरदारी र प्रतिक्रिया हामीलाई सधैं आवश्यक छ । यिनले नै हामीलाई सही मार्गमा हिँड्न झक्झकाइरहनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x