×

NMB BANK
NIC ASIA

पाठेघरकी छोरी (कविता)

पुस १९, २०७५

NTC
Premier Steels

राजन पराजुली

Muktinath Bank

पाठेघरमा पनि छोरी सुरक्षित छैन
छोरोको चाहनामा आमाले मिल्काउन सक्छिन
लगातार छोरी जन्मि सकेका छन भने
आफूलाई पुरूष ठान्ने बाले
छोरोको चाह राख्दै
पाठेघर बाट नै पृथ्वीलोक झर्न नपाउदै
छोरीलाई यमलोक पठाई दिन सक्छन
अथहा दाईजो माग्ने
केहि दुष्ट पापीको कारण
आमाको पाठेघरमा हुर्किदै गरेकी छोरी
आमाको लागि बोझो हुन पुग्छे
ती दुष्ट अपराधीको कारण
संसार देख्न नपाउदै,आँखा खोल्न नपाउदै
पाठेघर भित्र नै आँखा चिम्लिनु पर्छ
नारी माथि हुने अत्याचार
नाबालिका माथि हुने यौन दुर्व्यवहार
समाजका केहि बौलाह पशु पुरूषका गिद्ध नजर
कलिला उमेरका बालिका माथि लाग्दा
पाठेघरमा हुर्किदै गरेकी छोरी
त्यही बाट तुहाईन्छ,मारिन्छ
पुरूषवादी समाजका कारण
नारीलाई हेर्ने तुच्छका कारण
धर्मको त्यो मतभेदका कारण
पाठेघरमा छोरीलाई हतपत कोहि राख्न चाहनन्
जन्माउन खोज्दैनन्
पाठेघरमा हुर्कीएर
पाठेघरमा बढेर
संसार देख्न जन्मिन रहर गर्ने
कयौ छोरी हस्पिटलको बेडमा तुहाईन्छ, फालिन्छ
छोरीको लागि स्वतंत्र भएर हिड्न
ढुक्क सँग रमाएर हिड्न
समाजका केहि किराहरू बाट डर छ
उस्तै डर पाठेघर भित्र छ
उस्तै पीडा पाठेघर भित्र छ
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवन


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x