×

NMB BANK
NIC ASIA

सुकुम्बासीकोहरूको पीडा, पानी परेको बेला रातभरी सुत्दैनौँ [भिडियोसहित]

news

साउन २, २०७६

NTC
Premier Steels

काठमाडौं- यो सुकुम्बासी बस्ती हो । केही दिन अगाडि मात्रको अविरल वर्षाका कारण देशभर धनजनको ठूलो क्षति भयो । यो दैवी विपत्ती सुकुम्बासी बस्तीमा मात्र सीमित भएन, सर्वसाधारणका घरदेखि नेताका घरमा पनि बाढी पस्यो ।

Muktinath Bank

बाढीपीडितहरूलाई खोज्ने क्रममा हामी काठमाडौंको थापाथलीस्थित प्रसूति गृह पछाडि बाग्मतीको किनारमा रहेको सुकुम्बासी बस्तीमा पुग्यौं । १३० घरधुरी रहेको उक्त बस्ती बाग्मती नदीको किनारमा अवस्थित छ । ५० भन्दा धेरै जिल्लाका मानिसहरू यहाँ बसोबास गर्ने गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुईतिर पर्खाल बनाइएको बाग्मतीको एकतिरको छेउमा रहेको छ, यो सुकुम्बासी बस्ती । बाढी पसेपछिको अवस्था कस्तो छ भन्ने जिज्ञासा सहित हामी बस्तीमा पुग्यौं । दैवी विपत्तीले नै घरबारविहीन भएपछि उनीहरू बाग्मतीमा बालुवा चालेर यही खाली ठाउँमा बसोबास गर्दै आएका हुन् । उनीहरू यस स्थानमा बसोबास गरेकै १३ वर्ष भइसकेको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication

कतै बाढी र कतै पहिरो, यस्तै दैवी विपत्तीका कारण उनीहरू शरणार्थी बनेका हुन् । बाढी र पहिरोले सत्यनाश पारेपछि उनीहरू काठमाडौं भित्रिए । काठमाडौंमा आएर उनीहरू बाग्मतीमा बालुवा चाल्न थाले । बालुवा चाल्दै परिवार पाल्दै गर्न थाले उनीहरू । तर कोठाभाडा तिरेर परिवार पाल्न कठिन भएपछि उनीहरू बाग्मतीको यो किनारमा आएर बस्न थालेका हुन् । 

फोटो/भिडियो - सुरेन्द्र 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x