सुमेरु अस्पतालमा पहिलोपटक सफल मृगौला प्रत्यारोपण

काठमाडौँ - सुमेरु अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेको नेतृत्वमा अस्पतालले दुई जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको हो ।


Advertisement

अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । शुक्रानी योञ्जन र विकास गुरुङको सफल मिर्गौला प्रत्यारेपण गरिएको थियो ।

दुवै जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको डा काफ्लेले बताए ।


Advertisement

 

कमेन्ट गर्नुहोस्