मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
काठमाडौं – पाकिस्तान सरकारको कामकाजमा सेनाको दखल बढिरहेको देखिएको छ ।
केही दिनअघि व्यापारीहरूसँग बैठक गरेका पाकिस्तानी सेनाका प्रमुख जनरल कमर जावेद बाजवा प्रधानमन्त्री इमरान खानसँगै चीन पनि पुगेका छन् । आर्थिक क्षेत्रमा हस्तक्षेपका साथै सेनाप्रमुखले परराष्ट्र मामिलामा पनि दखल दिन थालेको विश्लेषण गरिएको छ ।
सन् १९४७ मा देश बनेदेखि अहिलेसम्म पाकिस्तानमा तीनपटक सैन्य कू भइसकेको छ । इतिहासको आधा भागको शासन सेनाले नै चलाएको छ । अहिलेका परिस्थितिले पनि सेना एकपटक फेरि सत्ताको कमान्डमा आउन लागेको देखिन्छ
इमरान खानको चीन भ्रमणमा जनरल बाजवा पनि शीर्ष नेताहरूसँगको महत्त्वपूर्ण भेटघाटमा संलग्न रहे । तीन वर्षको सेवाअवधि बढाएका जनरल बाजवा अब सरकारका निर्णयहरूमा निकै रुचि लिइरहेका छन् ।
मंगलवार चीनका प्रधानमन्त्री ली खस्याङ तथा सेन्ट्रल मिलिटरी कमिसनकम भाइस चेयरम्यानसँग इमरान खानको बैठकमा बाजवा उपस्थित थिए । बैठकहरूमा दुई देशको सैन्य सम्बन्धका विषयमा चर्चा भएको छ ।
यसअघि संयुक्त राष्ट्रसंघ महासभा बैठकमा पनि जनरल बाजवा इमरान खानसँगै गएका थिए ।
एजेन्सी
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...