×

NMB BANK
NIC ASIA

भिडन्तका क्रममा अर्का एक बक्सरको मृत्यु

असोज ३०, २०७६

NTC
Premier Steels

काठमाडौं – अमेरिकी बक्सिङ खेलाडी प्याट्रिक डेको शिकागोमा बुधवार मृत्यु भएको छ । शनिवार चार्ल्स कन्वेलसँग दशौं चरणको खेलमा टाउकोमा मुक्का बजारिएपछि मस्तिष्कमा आघात पुगेर उनको मृत्यु भएको हो । 

Muktinath Bank

२७ वर्षीय डे कोमामा चार दिन परेका थिए । नर्थवेस्टर्न मेमोरियल हस्पिटलमा आकस्मिक मस्तिष्क सर्जरी गरेपनि चिकित्सकहरूले डेलाई बचाउन सकेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कन्वेलले एकपछि अर्को पन्च हानेपछि डेलाई गम्भीर चोट लागेर हलचल गर्न सकेका थिएनन् र स्ट्रेचरमा राखेर उनलाई अस्पताल कुदाइएको थियो । 


Advertisment
Nabil box
Kumari

व्यावसायिक बक्सर बन्नुअघि डेले दुईवटा राष्ट्रिय पुरस्कारका साथै अन्य धेरै पुरस्कार जितेका थिए । 

Vianet communication

उनी सन् २०१३ मा व्यावसायिक बक्सर बनेका थिए । 

गत जुलाई महिनामा २३ वर्षीय अर्जेन्टिनी बक्सर ह्युगो सान्टिलानको भिडन्तकै क्रममा मृत्यु भएको थियो । त्यसको दुई दिनअघि रुसका म्याक्सिम दादाशेभ पनि भिडन्तका क्रममा मस्तिष्कमा चोट लागेको कारण ज्यान गुमाउन पुगेका थिए । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x