×

NMB BANK
NIC ASIA

उपेन्द्रलाई विस्थापित गरेका स्वास्थ्यमन्त्री भन्छन्– सस्तो लोकप्रियता र नाम कमाउन ध्यान छैन

मंसिर ५, २०७६

NTC
Premier Steels

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सस्तो लोकप्रियता र नाम कमाउनेभन्दा पनि आफू बिहानदेखि बेलुकासम्म सेवामा लाग्ने बताएका छन् । उनले स्वास्थ्य क्षेत्रबाट जनताको सेवा गर्न आफू आएको बताए । 

Muktinath Bank

‘मरो बानी जहाँ जिम्मेवारी दिएको हुन्छ, त्यहीँ डुबेर काम गर्ने र आफूले प्राप्त गरेको जिम्मेवारीमा कम्परमाइज नगरी अहोरात्र खटेर परिणममुखी काम गर्नुपर्छ भन्ने छ,’ बिहीवार स्वास्थ्य मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री ढकालले भने, ‘विज्ञापन र सस्तो लोकप्रियता मेरा लागि आकर्षणका विषय छैनन् । कसरी सार्वजनिक हुने र कसरी नाम कमाउन सकिएला भन्ने भयबाट मुक्त छु । सेवा गर्ने कुरामा बिहाददेखि बेलुकासम्म हात मिलाएर काम गर्ने प्रतिबद्धता जनाउँछु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद् पुनर्गठनमा ढकाल कानून मन्त्रालयबाट स्वास्थ्यमा सारिएका थिए । यसअघि स्वास्थ्य मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो । 


Advertisment
Nabil box
Kumari

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री नवराज राउतले पनि बिहीवार नै शपथ लिएका छन । मन्त्रिपरिषद् विस्तारमा समाजवादी पार्टी नेपालका तर्फबाट राज्यमन्त्री बनेका डा. सुरेन्द्र यादव हटाइएका छन् ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x