श्रुतिको यो तस्वीर भयो भाइरल

बलिउड अभिनेत्री श्रुति हसन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।

उनले नियमित जसो  सामाजिक सञ्जारमा आफ्नो तस्वीर शेयर गरिरहन्छिन् । 


Advertisement

श्रुतिले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर शेयर गरेकी छिन् । जसलाई उनको फ्यानले निकै मन पराइरहेका छन् । 

यस तस्वीरमा उनी पिंक लाइटमा देखिएकी छन् । यस तस्वीरमा उनको फ्यानहरूले रियाक्सन तथा लाइकहरू गरिरहेका छन् ।


Advertisement

अहिलेसम्म यो तस्वीरमा ८४ हजार भन्दा धेरैले लाइक गरेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

ADRENALINE 💥

A post shared by @shrutzhaasan on

 

कमेन्ट गर्नुहोस्