गौरिका, जसले नेपाललाई सागमा स्वर्ण पदक दिलाइन

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा दुई सय मिटर ब्याकस्ट्रोक पौडीमा नेपालबाट स्वर्ण जितेपछि गौरिका सिंह । तस्बिर : रोशन सापकोटा/रासस

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा दुई सय मिटर ब्याकस्ट्रोक पौडीमा नेपालबाट सहभागी गौरिका सिंह । 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्