×

NMB BANK
NIC ASIA

बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ

मंसिर २३, २०७६

NTC
Premier Steels

बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक ज्यासन लोयड मोडीलाई पक्राउ गरेको छ ।

Muktinath Bank

नेपाली बालिकालाई जबरजस्ती करणी तथा उद्योग गरेको अभियोगमा अमेरिकी नागरिक राहदानी नम्बर ५६७४७२५३५ बाहक ४० वर्षका ज्यासन लोयड मोडीलाई काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक प्रलोभन देखाई खानेकुरा दिई ललाई फकाई नेपाली बालबालिकालाई यौनशोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा उक्त गेष्ट हाउसको कोठा नम्बर १०४ बाट ३ बालिका सहित ज्यासन आपत्तिजनक अवस्थामा फेला पारी केन्द्रीय अनुसन्धान ब्यूरो महारागंजबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

होटलको कोठाबाट ५६७४७२५३५, ५०६०७३०८४ र ५४५६५८५०० नम्बरका युएसएको राहदानी ३ थान, ल्यापटप १ थान, मोबाइल ४ थान, बिभिन्न बैंकको एटिएम कार्डहरु, मास्टर कार्डहरु तथा चेकको स्लिपहरु र विश्वभाषा क्याम्पसबाट जारी भएका उनको परिचयपत्र १ थान प्रहरीले बरामद गरेको छ । 

Vianet communication

ज्यासनलाई बाल यौन दुराचार जस्तो जघन्य अपराधमा संलग्न रहेको समेत खुल्न आएको तथा उनी उपर जबरजस्ती करणी सम्बन्धि कसूर अन्तर्गत अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x