३८ जना सवार सैनिक विमान किङ्ग जर्ज टापुबाट बेपत्ता

तस्वीर सौजन्य : बीबीसी

चीलीबाट अन्टारकटिका जाँदै गरेको एक सैन्य विमान किङ्ग जर्ज टापुबाट बेपत्ता भएको छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, विमानमा चालक दलका सदस्यसहित ३८ जना सवार रहेको सैनिक विमान विहान पौने ३ बजेपछि सम्पर्कविहिन भएको हो । 


Advertisement

विमानमा १७ चालक दलका सदस्य र २१ यात्रु भएको बताइएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्