×

NMB BANK
NIC ASIA

बाथरूममा चिप्लिए यी बालक, ढाडभित्र पस्यो ब्रश

माघ १, २०७६

NTC
Premier Steels

चीनमा १२ वर्षीय एक बालक बाथरूममा चिप्लिँदा उनको ढाडमा ट्वाइलेटको ब्रश पसेको छ । 

Muktinath Bank

घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो । राति आपतकालीन सर्जरी गरेर उनको ढाडबाट १० सेन्टीमिटरभन्दा बढी प्लास्टिक निकालिएपछि उनी बाँचेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको पूर्वी भागमा रहेको जियाङ्सु प्रान्तमा घटना भएको हो । 


Advertisment
Nabil box
Kumari

बालक शावरमा नुहाउँदै गर्दा चिप्लेको र तल राखिएको ब्रशमा ठोकिन पुगेको उनका मातापिताले चिकित्सकहरूलाई बताए ।

Vianet communication

मातापिताले छोरालाई पुस ६ गते मध्यरातपछि नानतोङमा मेटर्निटी यान्ड चाइल्ड हेल्थ हस्पिटल पुर्‍याएका थिए । 

दुर्घटनापछि उनको रेक्टम च्यातिएर दिसा पेटको प्वालमा पसेको थियो र कडा संक्रमण भएको थियो । 

दशजना चिकित्सकहरूले तत्कालै आपतकालीन कीहोल शल्यक्रिया गरेका थिए । 

परम्परागत शल्यक्रियाभन्दा फरक कीहोल शल्यक्रियामा साना प्वाल पारिन्छ । त्यसका लागि शरीरभित्र पसाइएका क्यामराहरूले तस्वीर पठाएर दिशानिर्देश गर्छन् । यसो गर्दा धेरै काट्नु नपर्ने भएकाले घाउहरू पनि छिटो निको हुन्छन् ।

चिकित्सकहरूले प्वाल पारेर बालकको शरीरभित्र स्वास्थ्य उपकरण पसाएका थिए अनि पेटको प्वाललाई सफा गरेका थिए । 

‘रेक्टमको एक भाग लगभग सबै काटिएको थियो,’ चिकित्सक झाङले भने । 

बालकलाई निको हुँदाको अवधिमा दिसा गर्नका लागि शल्यचिकित्सकहरूले कोलोस्टोमी गरेका छन् । त्यो भनेको पेटमा प्वाल पारेर कोलोन (ठूलो आन्द्राको मुख्य भाग) को एउटा टुप्पो त्यतातिर पुर्‍याउने प्रक्रिया हो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x