×

NMB BANK
NIC ASIA

ओली–प्रचण्डबीच तीव्र भेटवार्ता – कहिले टु‌ंगो लाग्छ सभामुख ?

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 सभामुख कसलाई बनाउने भन्ने तीब्र विवादबीच सत्तासीन नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सभामुख निर्वाचनबारे शुक्रबार सौहाद्रपूर्ण छलफल भएको छ। कांग्रेससँग सत्य निरूपणबारेको छलफलपछि दुई अध्यक्षबीच बालुवाटारमा सभामुख निर्वाचनबारे छलफल भएको हो।

Muktinath Bank

पूर्वमाओवादी कि पूर्वएमालेबाट सभामुख उम्मेदवार बनाउने भन्नेमा नेकपाभित्र तीब्र विवाद छ। पार्टी अध्यक्ष दाहालको अध्यक्षतामा केही दिनअघि बसेको सचिवालय बैठकले सभामुख निर्वाचनका लागि उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको थियो। आफूलाई सभामुख उम्मेदवार बनाए मात्र राजीनामा दिने उपसभामुख तुम्बाहाङफेको अडानपछि पार्टीभित्र तीब्र विवाद सिर्जना भएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा पूर्वमाओवादीको कोटाबाट कृष्णबहादुर महरा सभामुख बनेकाले अहिले पनि पूर्वमाओवादीबाटै सभामुख बन्नुपर्ने पक्षमा दाहाल छन् भने पार्टी एकता भइसकेकाले भागबण्डा गर्न नहुने धारणा अर्का अध्यक्ष ओलीले राख्दै आएका छन्।


Advertisment
Nabil box
Kumari

‘दुई अध्यक्षबीच सौहाद्रपूर्ण छलफल भइरहेको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘सभामुख उम्मेदवार भने टुंगो लागेको छैन।’

Vianet communication
Laxmi Bank

संसद्मा झण्डै दुई तिहाई बहुमत रहेको नेकपाले सभामुख उम्मेदवार चयन नगर्दा संसद् बैठक एक महिनादेखि बन्धक बनेको छ। पुस ४ बाट सुरु भएको बैठक पटकपटक सूचना टाँसेर माघ ६ गतेलाई तोकिएको छ। ‘६ गतेको बैठक नसर्ने गरी दुई अध्यक्षबीच छलफल भइरहेको छ’, थापाले भने, ‘६ गते सभामुख निर्वाचनको मिति तोकिन्छ होला।’ दुई अध्यक्षबीच शनिबार पनि छलफल हुने थापाले बताए।   अन्नपूर्ण पोस्टमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x