×

NMB BANK
NIC ASIA

महिला समूहमा ४ जनाले थाले व्यावसायिक भैंसीपालन

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्याङ्जाका ४ महिलाले सामूहिकरुपमा भैंंसीपालन व्यवसाय थालेका छन् ।

Muktinath Bank

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ बेलघारीका महिलाले सामूहिकरुपमा व्यावसायिक तवरले भैंसीपालन थालेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युवा तथा पुरुषले सामूहिकरुपमा व्यवसाय सञ्चालन गर्ने र महिलाले सहयोगी भएर काम गर्ने परम्परालाई तोड्दै महिला सामूहिकरुपमा व्यवसाय उन्मुख भएका हुन् ।


Advertisment
Nabil box
Kumari

गत कात्तिकमा ‘बौरेनी भैंसी तथा कृषि फर्म’ दर्ता गरी ०७६ पुस १३ गतेदेखि सञ्चालनमा आएको फर्ममा १२ मुर्रा जातका भैंसी रहेका फर्मकी अध्यक्ष लक्ष्मी थापाले बताइन् । ‘समूहमा आवद्ध हामी चारै जनाले आ–आफ्नो तरिकाले व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका थियौं,’ उनले भनिन्, ‘अब आ–आफ्नो तरिकाले मात्रै तरकारीखेती नगरी समूहमार्फत गर्दा लगानी र काम गर्न पनि सहज हुने ठानेर भैंसीपालन गर्ने अठोट गरेका हौं ।’

Vianet communication
Laxmi Bank

फर्मबाट दैनिक ११५ लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ भने उत्पादित दूध प्रतिलिटर एक सयका दरले पुतलीबजार तथा फर्मबाटै खपत हुने गरेको फर्मकी सचिव गीता कार्कीले बताइन् । भैंसीपालन आवश्यकपर्ने घाँसका लागि करीब ९ रोपनी जग्गा भाडामा लिएर आधुनिक घाँस लगाइएको उनले बताइन् । फर्ममा ४ जनासहित १ कामदार सक्रिय छन् ।

‘भौतिक संरचना निर्माण तथा भैंसी खरीदका लागि हालसम्म झण्डै ४७ लाख रुपैयाँ लगानी गरिएको छ,’ अध्यक्ष थापाले भनिन्, ‘अब कम्पाउण्ड निर्माण तथा फर्मलाई व्यवस्थित गर्न अझै लगानी गर्छौं, लगानी अझै बढ्ने देखिन्छ ।’ फर्ममा पुतलीबजार– ४ की थापा, कार्की, ज्योति बानियाँ थापा र स्मृति थापा आबद्ध छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x