×

NMB BANK
NIC ASIA

भ्रमण वर्ष प्रवर्द्धनमा कूटनीतिक नियोग

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने औपचारिक सुरुआत गरेसँगै विभिन्न देशमा रहेका कूटनीतिक नियोगहरूले अत्यन्त राम्रोसँग भ्रमण वर्षको प्रवद्र्धन शुरू गरेका छन् ।

Muktinath Bank

सन् २०२० भित्र नेपालमा २० लाख पर्यटकको भ्रमण गराउने लक्ष्यसहित राष्ट्रपति विद्यादेवी भण्डारीले जनवरीको पहिलो दिन नेपाल भ्रमण वर्षको समुद्घाटन गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाल भ्रमण वर्ष २०२०: जीवनभरका लागि अनुभव’ नारासहित शुरू भएको भ्रमण वर्षलाई सफल बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालका कूटनीतिक नियोगलाई अभियान शुरू गर्न निर्देशन दिएसँगैैैै कूटनीतिक नियोगको सक्रियता बढेको हो ।


Advertisment
Nabil box
Kumari

नेपालमा भ्रमण वर्ष शुरू भइसकेको छ भने छिमेकी मुलुकमा भने धमाधम नेपाल भ्रमण वर्षलाई सफल बनाउने अभियानको घोषणा भइरहेका छन् । विदेशस्थित कूटनीतिक नियोगहरूले नेपालको छवि प्रस्फुटन गर्दै विदेशी पर्यटक आकर्षण गर्न विविध कार्यक्रम गर्दै आएका छन् । कतै सडक प्रदर्शन र पदयात्रा गरिएका छन् भने कतै चर्चित व्यक्तित्वले नेपालका बारेमा प्रचार गरेको पाइएको छ ।

Vianet communication
Laxmi Bank

कूटनीति देशको आर्थिक विकाससँग नजिक रहेकाले पर्यटनका लागि पनि महìवपूर्ण साध्यका रूपमा रहेको छ । मन्त्री ज्ञवालीका अनुसार नेपालका विभिन्न ३० देशमा दूतावास छन् । कतिपय देशका दूतावासले छभन्दा बढी देश हेर्ने गर्छन् । तीनवटा संयुक्त राष्ट्रसङ्घीय मिसनसँगै १६८ देशसँग नेपालको दौत्य सम्बन्ध कायम छ ।

परराष्ट्र मन्त्रालयका नीति योजना महाशाखाका सहसचिव कुमारराज खरेलले भने, “अत्यन्त राम्रोसँग भ्रमण वर्षको प्रवद्र्धन कूटनीतिक नियोगहरूले गरिरहेका छन्, युरोप र अमेरिकातिर भने छुट्टीको समय रहेकाले केही ढिला भइरहेको छ ।” गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x