×

NMB BANK
NIC ASIA

एलन मस्कले ३० वर्षमा एक लाख मानिसलाई मंगलग्रह लग्ने

माघ ७, २०७६

NTC
Premier Steels

अमेरिकी उद्योगपति तथा स्पेसएक्स कम्पनीका मालिक एलन मस्कले आगामी ३० वर्षमा एक लाख मानिसलाई मंगलग्रह लग्ने बताएका छन् । त्यसका लागि उनी स्टारशिप बनाइरहेका छन् । 

Muktinath Bank

हरेक वर्ष १०० वटा स्टारशिप बनाउने मस्कको योजना छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टारशिप रकेटलाई सन् २०२१ म चन्द्रमामा पठाइनेछ । त्यहाँ अन्तरिक्ष पर्यटकहरूलाई घुमाइनेछ । त्यसको तीन वर्षपछि मस्कले मंगलयात्राको तयारी गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

स्टारशिप रकेटको तस्वीर मस्कले हालै सार्वजनिक गरेका छन् । 

Vianet communication

रकेटमा एकैपटक १०० जनालाई अन्तरिक्षमा लग्न सक्छ । 

मस्कले चन्द्रमा र मंगल ग्रहमा स्थायी बस्ती बनाउने योजना रहेको बताए । 

सन् २०५० मा आफूहरूले हरेक दिन तीनवटा स्टारशिप पठाउने मस्कले बताए । अर्थात् हरेक दिन ३०० यात्री मंगलग्रह जानेछन् । लगभग एक हजार उडान मंगलग्रह जानेछन् अर्थात् एक वर्षमा एक लाख यात्री मंगलग्रह पुग्नेछन् । 

मस्कले त्यसअघि मंगल ग्रहमा इन्धन स्टेसन बनाउनुपर्ने बताए । त्यहाँ रकेट पुग्दा इन्धन घटेमा मंगलबाटै इन्धन भरेर मानिसलाई पृथ्वी ल्याउन सकिने उनको कथन छ ।

मस्कले मंगल ग्रह जान कति पैसा लाग्छ भनी खुलाएका छैनन् । तर यात्रीसँग पैसा नभएमा लोन दिने चाहिँ उनले बताए । 

अनि मंगल ग्रहमा इन्धन स्टेसन बनाएपछि मानिसहरूलाई रोजगारी दिन सकिने मस्कले बताए । 

स्टारशिप रकेटलाई पुनः उपयोग गर्न मिल्ने र अन्तरिक्ष यात्राबाट फर्केपछि त्यसलाई मर्मत गरेर चलाउन सकिने उनले बताए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x