×

NMB BANK
NIC ASIA

पसिना निकाल्ने फोन बनाउँदै वैज्ञानिकहरू (भिडियो)

माघ ९, २०७६

NTC
Premier Steels

वैज्ञानिकहरूले धेर तातेपछि आफैं पसिना निकालेर चिसिने फोन विकसित गर्न लागेका छन् । 

Muktinath Bank

मानव सहितका धेरै स्तनधारीहरू गर्मीमा पसिना निकालेर तातोलाई हटाउने गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोनको तापक्रमलाई घटाउनका लागि पानी निकाल्न र पानीले फोन बिगार्न नदिनका लागि मान्छेको कपालभन्दा तीन गुणा बाक्लो धातु बनाइँदैछ । 


Advertisment
Nabil box
Kumari

त्यो पानी हावा बनेर बिलाउँछ अनि त्यसले फोनबाट निस्कने अतिरिक्त तापलाई उडाउँछ । 

Vianet communication

चीनका वैज्ञानिकहरूले यो अनौठो आविष्कार गरेका हुन् । व्यापक रूपमा प्रयोग गर्न अहिलेका लागि यो एकदमै महंगो रहेको तर भविष्यमा यसको उपयोग गर्न सकिने उनीहरूले बताए । 

फोन बाहेक अन्य विद्युतीय उपकरणमा पनि यसको उपयोग गरेर उपकरणलाई बढी तात्नबाट बचाउन सकिन्छ । 

शांघाई जियाओ तोङ विश्वविद्यालयमा रेफ्रिजरेसन इन्जिनीयरिङको अध्ययन गर्ने रुझु वाङले भने, ‘माइक्रोइलेक्ट्रोनिक्सको विकास भएसँगै थर्मल म्यानेजमेन्ट प्रविधिको माग बढेको छ किनकि सबै कम्पोनेन्टहरू कसिकसाउ गरी खाँदिएका हुन्छन् र चिपहरू तात्न सक्छन् ।’

‘उदाहरणका लागि, प्रभावकारी चिस्यान प्रणालीको अभावमा हाम्रा फोनहरूको सिस्टम ब्रेकडाउन हुन सक्छ र लामो समय फोन चलाउँदा वा ठूलो याप लोड गर्दा फोन तातेर हातै डढ्न सक्छ,’ उनले थपे । 

शरीरको तापक्रमलाई नियमन गर्नका लागि स्तनधारीहरूले पसिना निकाल्छन् र चिनियाँ वैज्ञानिकहरूले त्यसैबाट प्रेरित भएर फोनको पसिना निकाल्ने व्यवस्था गर्न लागेका हुन् । 

विद्युतीय उपकरणहरूलाई शीतल राख्न फ्यान वा मैन र फ्याट्टी एसिडहरू उपयोग गर्ने गरिएको छ । 

तर यिनीहरू शीतल बनाउनका लागि प्रभावकारी नरहेको अनि पानी निकालेर त्यसलाई ग्यासमा परिणत गर्दा १० गुणा बढी प्रभावकारी हुने चिनियाँ वैज्ञानिकहरू बताउँछन् ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x