×

NMB BANK
NIC ASIA

बाँदर भगाउन भालुको भेष धरे गाउँलेले

माघ १५, २०७६

NTC
Premier Steels

भारतको उत्तर प्रदेशको सिकन्दरपुर गाउँमा बाँदरले दुःख दिएपछि गाउँलेहरू बाँदर भगाउन अनौठो उपाय गरेका छन् । 

Muktinath Bank

दुई हजारभन्दा बढी बाँदरले उधुम मच्चाएर गाउँलेहरूलाई सताएपछि गाउँलेहरूले वन विभागका अधिकारीलाई गुहारे । तिनीहरूले मतलब नगरेपछि गाउँलेहरूले आफैं केही गर्ने सोचे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुईजना गाउँलेले भालुको भेष धरे अनि गाउँमा घुमीघुमी बाँदर तर्साए ।


Advertisment
Nabil box
Kumari

गाउँका प्रमुख रामललित वर्माले स्थानीय पत्रकारलाई बताए, ‘हामीहरू पालैपालो भालुको भेष धरेर गाउँ घुम्ने गरेका छौं । मलाई एक नातेदारले यसको सुझाव दिए अनि यसले काम गरिरहेको छ ।’

Vianet communication

गाउँलेहरूले पैसा उठाएर एक मेकअप आर्टिस्टसँग तीनवटा भालुका कपडा किने । 

भालु देखेर बाँदरहरूको आक्रमणमा कमी आएको छ । पहिलापहिला बाँदरहरूले १५० बालबालिकामाथि आक्रमण गरेका थिए । गाउँको जनसंख्या ५२ सय छ ।

शाहजहाँपुरका सब–डिभिजनल वन अधिकारी एमएन सिंहले छिट्टै सिकन्दरपुर गाउँ जाने र भालुको लुगाले बाँदर भागेको कुरा जाँच्ने अनि यो सत्य साबित भएमा अन्य गाउँमा पनि यस्तै गर्न सुझाव दिने बताए ।
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x