×

कात्तिक २०, २०८०

मान्छेको जीवनबाट आशा हराएपछि संवेदना पनि हराउँदो रहेछ । मन ढुङ्गाजस्तो बन्दो रहेछ । जाजरकोटको नलगाड नगरपालिका १ चिउरी गाउँका अमृत कामीको जीवनमा अहिले यस्तै भएको छ । उनको आँखामा आँसु आउन छोडिसक्यो । मन ढु...

कात्तिक २०, २०८०

घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु १५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।  आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्म...

कात्तिक २०, २०८०

नेकपा माओवादी केन्द्रले भूकम्प पीडितहरुको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारको राहत कोषमा पार्टीका तर्फबाट रु ५० लाख उपलब्ध गराउने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।   ...

कात्तिक १९, २०८०

शुक्रबारको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाएकाहरुको आइतबार सामूहिक दाहसंस्कार गरिएको छ ।  जाजरकोटको नलगाड नगरपालिका–१ चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको हो । चिउरी गाउँमा एकै ...

कात्तिक १९, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पन...

कात्तिक १९, २०८०

 शुक्रबार रातिको शक्तिशाली भूकम्पपछि मृत्यु भएका १५७ मध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । भूकम्पबाट जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकामा १२० जनाको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जन...

कात्तिक १९, २०८०

राष्ट्रिय जोखिम न्यूनीकरण तथा प्राधिकरणको बैठक आह्वान भएको छ । आइतबार बिहान साढे ९ बजे बैठक बोलाइएको हो ।  कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्प, त्यसको प्रभाव, अवस्था र आगामी कार्यका लागि आव...

कात्तिक १९, २०८०

जाजरकोटको नलगाड नगरपालिका–१ का ७१ वर्षीय मालबहादुर मल्ल शक्रबार राति खाना खाएर सुतेका थिए । माथिल्लो तलामा २४ वर्षीय नाति निरज गौतम थिए । मस्त निद्रामा भएका बेला भूकम्पले हल्लायो । उनी ब्यूँझिए तर...

कात्तिक १८, २०८०

शुक्रबार रातिको भूकम्पबाट मृत्यु भएका रुकुम पश्चिमका सबै ५२ जनाको सनाखत भएको छ ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सानीभेरी गाउँपालिकाका ४ महिला र ६ पुरुषको मृत्यु भएको छ । यसैगरी आठब...

कात्तिक १८, २०८०

सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सब...

कात्तिक १८, २०८०

 रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट  भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद्...

कात्तिक १८, २०८०

भौगोलिक रूपमा विकट र स्वास्थ्य क्षेत्रको पर्याप्त पहुँच नभएको क्षेत्र जाजरकोट र रुकुम पश्चिम कर्णाली प्रदेशका दुर्गम जिल्ला हुन् । यी दुई जिल्लामा गएराति गएको विनाशकारी भूकम्पले विशेषागरी स्थानीय ​तीन...

कात्तिक १८, २०८०

राष्ट्यि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पपछि सिंगो राष्ट् एक भएर घाइतेहरुको उद्दार, पीडितहरुका लागि राहत तथापुर्नस्थापनाका लागि जुट्न आवस्यक भएको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै अध्यक्ष तिमिल्सिना...

कात्तिक १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि शनिबार बिहान जाजरकोट पुगेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पु...

कात्तिक १८, २०८०

सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिम जाजरकोटतर्फ लागेको छ ।  गएरातिको शक्तिशाली भूकम्पपछि मानवीय क्षति भएपछि सशस्त्र प्रहरीले घाइते भएकाहरुको उपचारका लागि डा रोशन पराजुलीको नेतृत्वमा मेडिकल टिम घटनास्थलमा प...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको शक्तिशाली भूकम्पमा परी रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मृत्यु हुनेमा महिला १२ जना र पुरुष १५ जना रहेको जनाएको छ ।