×

फागुन ६, २०८०

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहने फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु गरिएको छ ।  शनिवार पूर्वी रुकुमको लुगुममा शुभसाइत पूजासहित फिल्मको छायांकन सुरु गरिए...

माघ २९, २०८०

फागुन २५ गते रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’को दोस्रो गीत रिलिज गरिएको छ ।  विवाह गीतको रूपमा तयार पारिएको ‘दुल्हा दुल्हन’मा निशान भट्टराईको स्वर छ । सुशान्त गौतमको संगीत ...

माघ २८, २०८०

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को छायांकन सकिएको छ । पौष २१ गतेबाट सुरु भएको फिल्मको छायांकन ३० दिनमा सकिएको हो ।  ललितपुर, काठमाडौं र पाँचथरमा फिल्म खिचिएको छ ।  पाँचथ...

माघ २३, २०८०

फिल्म ‘ऊनको स्वीटर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।  आर्टमाण्डुको प्रस्तुति रहेको फिल्मको सोमवार सार्वजनिक पोस्टरमा शीर्ष कलाकारहरू अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरलाई देख्न सक...

मंसिर २९, २०८०

‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको नयाँ फिल्म ‘मनसरा’ आउँदो वैशाख २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।  निर्माण कम्पनी कबड्डी फिल्मसले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घ...

मंसिर ५, २०८०

आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’मा अभिनेत्री मिरुना मगर ‘जूनकीरी’ बनेकी छन् । ‘जूनकीरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर ...

कात्तिक १२, २०८०

हाल छायांकनको अन्तिम चरणमा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को संयुक्त राज्य अमेरिकाको वितरण अधिकार बिक्री भएको छ । अमेरिकाको लागि यो चलचित्रको वितरण अधिकार ‘एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ...

असोज २८, २०८०

नेपालको पहिलो ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा सुपरहिट चलचित्र ‘जारी’ रिलिज भएको छ । बडादशैँको अवसर पारेर आज घटस्थापनाको दिन यो चलचित्र विश्वव्यापी ओटिटी रिलिज गरिएको हो ।  ...

असोज १०, २०८०

दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । भदौको २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र हेर्नका लागि दोस्रो सातामा पनि हलमा दर्शकको चाप छ ।  य...

भदौ ३१, २०८०

शुक्रवारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको निर्माण पक्षले जनाएको छ ।  फिल्मले शुक्रवार र शनिवार दर्शकको ठूलो संख्यालाई हलमा तान्न सफल भएको वितरक रोहित क...

भदौ २८, २०८०

दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को काठमाडौंमा रेडकार्पेट प्रिमियर गरिएको छ । ​ बुधवार बेलुका सीतापाइलास्थित सीके सिनेमाजमा आयोजित प्रिमियरमा अतिथि सेलिब्रिटी एवं सञ्चारकर्मीले स...

भदौ २६, २०८०

यस वर्षको महाशिवरात्रिमा प्रदर्शन हुने लक्ष्यसहित फिल्म ‘रङ्गेली’को छायाङ्कन मङ्गलवारदेखि प्रारम्भ गरिएको छ ।  सुनसरीको इटहरीमा फिल्मको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईंले&nb...

भदौ ५, २०८०

भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।  ट्रेलरमा दुई उम्मेदवारले चुनाव जित्न गर्ने राजनीतिक दाउपेचको कथा पेस गरिएको छ ।  ...

साउन ३०, २०८०

निर्माणको तयारीमा रहेको नेपाली चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को नाम परिमार्जन गरेर ‘रङ्गेली’ राखिएको छ । निर्माण टिमले एक प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी गराएको छ...

साउन १, २०८०

अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरको दोस्रो सहकार्य फिल्म ‘ऊनको स्वीटर’मा हुने भएको छ ।  केही वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘लालपुर्जा’पछि यी दुईको सहकार्य हुन सकिरहेको...

असार ३१, २०८०

केही वर्षयता कथावाचन शैलीका गीतमार्फत स्रोता–दर्शकको मन जितिरहेको आर्टमाण्डू नेपालले फिचर फिल्म निर्माणको औपचारिक घोषणा गरेको छ ।  आइतवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको नाम, कलाकारसँगै टाइट...

असार २८, २०८०

भदौको २९ गतेका लागि प्रदर्शन मिति तोकिएको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको फिल्मको पोस्टरलाई राजनीतिक पृष्ठभूमिमा तयार पारिएको छ । हिमाल शर्माको प्रस्तु...

जेठ २१, २०८०

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन मनाएको छ । फिल्मले शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१ दिन मन...

बैशाख १०, २०८०

दीपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’ भदौमा प्रदर्शनमा आउने भएको छ । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउने भएको हो । निर्माण ...

बैशाख १, २०८०

नयाँ वर्ष २०८० लाई स्वागत गर्दै आजबाट एकसाथ तीनवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसर पारेर शुक्रवारबाट फिल्म ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ ​रिलिज...

पुस १६, २०७९

‘दुई नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा ‘नाङ्गो गाउँ’ नामक फिल्म निर्माण हुने भएको हो ।  फिल्ममा...