×

असार १८, २०८०

आगामी साता एक जनासहित आगामी ३ महिनाभित्र नेपाल सरकारको विशिष्ट श्रेणीका ६ सचिवले अवकाश पाउँदैछन् । आगामी आर्थिक वर्ष २०८०/०८१ भित्र अवकाश पाउने सचिवको संख्या १९ छ । राष्ट्रिय किताबखाना (निजामती)बाट प्राप्त ...