×

चैत १०, २०८०

आचे जया– करिब एक सय ५० व्यक्ति बोकेको काठको डुङ्गा पल्टिएको केही दिनपछि शनिवार फेला परेका दुई रोहिङ्ग्या शरणार्थीको शव निकालिएको छ । शवहरू अझै समुद्रमा रहेको स्थानीय उद्धारकर्ताहरूले बताएका छन् । घटना...

चैत १०, २०८०

पाकिस्तानले शनिबार ८४औँ पाकिस्तान दिवस मनाएको छ । यसलाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवस पनि भनिन्छ ।  स्वतन्त्र राज्य स्थापनाका लागि सङ्घर्षको प्रमुख कोसेढुङ्गामध्येको एक सन् १९४० मार्च २३ मा पारित लाह...

चैत १०, २०८०

आम आदमी पार्टी (आप) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारीपछि कारागारबाट सरकार चलाउने कुरा स्पष्ट गरेपछि कानूनी विशेषज्ञहरूले आपत्ति व्यक्त गरेका छन् । कानूनले कसैलाई पनि कारागारबाट सरकारक...

चैत १०, २०८०

मस्को– मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएको घटनाप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् ।  ...

चैत १०, २०८०

वासिङ्टन– संयुक्त राज्य अमेरिकामा गत वर्ष हरेक १० जनामध्ये ६ भन्दा बढी महिलाको गर्भपतन औषधिद्वारा गरिएको नयाँ अनुसन्धानले देखाएको छ । यो सन् २०२० को भन्दा ५३ प्रतिशत बढी रहेको तथ्याङ्कले देखाएको छ । गर्भ...

चैत १०, २०८०

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिराको अन्तःशुल्कमा नीतिगत भ्रष्टाचारसँग जोडिएको सम्पत्ति शुद्धिकरण मुद्दामा भारतको प्रवर्तन निदेशालय (इडी)को कार्यालयमा लगिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालला...

चैत १०, २०८०

थिम्पू– प्रधानमन्त्री मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द ड्रुक ग्याल्पो’बाट पनि सम्मानित गरिएको छ । सम्मानलाई भारतीय प्रधानमन्त्री मोदीले देशका एक अर्ब ४० करोड जनताको नाममा समर्पित ...

चैत १०, २०८०

मस्को - मार्च महिनाको सुरूमा रूसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसमेत ठूला जमघटहरूलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारहरूको अनुगमन गरिर...

चैत १०, २०८०

मदिरा घोटाला प्रकरणमा पक्राउ परेका भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नी पत्नी सुनिता केजरीवालमार्फत् ईडीको हिरासतबाट जनतालाई सन्देश जारी गरेका छन् । केजरीवालले आफू जेल जाँदा पार्टीक...

चैत १०, २०८०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार (२२ मार्च)देखि भुटानको दुई दिने राजकीय भ्रमणमा छन् । भारतमा लोकसभा चुनाव हुनु केही साताअघि गरिएको यो यात्रा दुई देशबीचको 'नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा...

चैत १०, २०८०

रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा भएको गोलाबारीमा ६० जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान समितिका अनुसार आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएको बीबीसीले जनाए...

चैत १०, २०८०

 वेल्सकी राजकुमारी केट मिडलटनमा क्यान्सर पुष्टि भएको छ । एक भिडियो सन्देश जारी गर्दै उनले आफूले क्यान्सरको प्राथमिक चरणको उपचार गराइरहेको जनाएकी छन् ।  उनले भनेकी छन्, ‘तर म ठिक छु र हरेक द...

चैत १०, २०८०

रुसको एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । यहाँ कन्सर्ट हुन लागेको थिय...

चैत १०, २०८०

दिल्लीको राउज एभेन्यु अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्मका लागि प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा पठाएको छ । दिल्लीको अन्तःशुल्क नीति मुद्दाको आरोपमा मुख्यमन्त्री केजरीवाललाई ...

चैत ९, २०८०

थिम्पु– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार भुटान भ्रमणका क्रममा भारत र भुटानको लक्ष्य समान रहेको बताएका छन् । उनले ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ (बीबी) दुवैलाई सफल पार्न...

चैत ९, २०८०

पेरिस– विश्वव्यापी बढ्दो तापक्रम र गर्मीको लहरका कारण भविष्यमा विश्वभर खाद्यान्नको मूल्य र समग्र मुद्रास्फीति थप बढ्ने अपेक्षा गरिएको वैज्ञानिक र युरोपेली केन्द्रीय बैंकले गरेको नयाँ शोधले बताएको छ ।  ...

चैत ९, २०८०

विश्वव्यापी बढ्दो तापक्रम र गर्मीको लहरका कारण भविष्यमा विश्वभर खाद्यान्नको मूल्य र समग्र मुद्रास्फीति थप बढ्ने अपेक्षा गरिएको वैज्ञानिक र युरोपेली केन्द्रीय बैंकले गरेको नयाँ शोधले बताएको छ ।  बिहीबार कम्युन...

चैत ९, २०८०

गाजा युद्धविराममा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन् । साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्...