×

चैत २१, २०८०

रूससँग दुई वर्षा बढी समयदेखि युद्धरत युक्रेनले हरेक महिना ५० लाख टन अनाज निर्यात गर्दै आएको छ । यो २०२३ को गर्मीको तुलनामा धेरै हो । युक्रेनले यस वर्षको फेब्रुअरीमा ५८ लाख टन र जनवरीमा ५३ लाख टन अन्न निर्य...

चैत २१, २०८०

ताइवानको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहानै ताइवानको पूर्वी तटीय क्षेत्रमा ७  दशमलव ४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ...

चैत २०, २०८०

सिड्नी– अष्ट्रेलियाको दक्षिणपूर्वी राज्य ‘न्यू साउथ वेल्सले’ मंगलवार बाढीको सम्भावित प्रभावहरूको भविष्यवाणी गर्न कृत्रिम बौधिकत्ता (एआई) र मोबाइल फोन नेटवर्कको प्रयोग गर्ने प्रविधिको परीक्षण गरिरहेक...

चैत २०, २०८०

इस्तानबुलको एक आवासीय भवनमा मङ्गलबार आगलागी हुँदा २५ जनाको मृत्यु हुनाका साथै तीन जना घाइत भएका छन् । सहरको गभर्नरको कार्यालयले यसअघि १५ जनाको मृत्यु र आठ जना घाइते भएको जानकारी दिएको थियो ।  &nbs...

चैत २०, २०८०

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार एक विस्तृत कानून पारित गरेपछि अल जजिरा न्यूज नेटवर्क बन्द गर्न आह्वान गरेका छन् ।   नयाँ कानूनले राष्ट्रिय सुरक्षाको लागि खतरा हुनसक्ने विदेशी नेटवर्कहरूम...

चैत २०, २०८०

एजेन्सी– गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले सोमबार बताएका छन् ।  ‘...

चैत २०, २०८०

याङ्गोन - म्यान्मारस्थित चीनको राजदूतावासले म्यान्मार र चीनको संयुक्त प्रहरी अपरेसनमा सीमापार संगठित अपराध (स्क्यामिङ) मा संलग्न आठ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको जानकारी गराएको छ ।  चीन ...

चैत २०, २०८०

सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । इरानको सरकारी टिभी च्यानलका अनुसार रिभोलुसनरी गार्डका वरिष्ठ कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा...

चैत १९, २०८०

इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ । उक्त सङ्ख्यामा विगत २४ घण्टामा मृत्यु भएका कम्तिम...

चैत १९, २०८०

राउज एभेन्यु अदालतले अन्तःशुल्क निति अन्तर्गत सम्पति शुद्धिकरणसम्बन्धी मुद्दामा सोमबार  म्याद थप गर्दै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।  ...

चैत १९, २०८०

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई थप १५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । दिल्लीको राउज एभिन्यू अदालतले उनलाई १५ अप्रैलसम्म हिरासतमा राख्न अनुमति द...

चैत १९, २०८०

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोप 'युद्धभन्दा ठीक अगाडि' रहेको र सम्पूर्ण महादेशको भलाइका लागि कुनै पनि हालतमा युक्रेनविरुद्ध रूसलाई जित्न दिन नहुने' चेतावनी दिएका छन् । उनले भने, 'यु...

चैत १९, २०८०

भारतका चार प्रदेशमा भारी वर्षाका कारण ठूलो क्षति भएको छ । असाम, पश्चिम बंगाल, मणिपुर र मिजोरममा अचानक आएको आँधी र वर्षाका कारण ठूलो जनधनको क्षति भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  पश्चिम बं...

चैत १८, २०८०

दक्षिण अफ्रिकाको केपटाउनमा भएको आगलागीमा परी दुई जनाको मृत्यु हुनुका साथै करिब दुई हजार व्यक्ति घरविहीन भएका आपतकालीन सेवाले आइतबार जनाएको छ । शनिबार साँझ र आइतबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ ...

चैत १८, २०८०

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको आइतबार हर्नियाको शल्यक्रिया गरिने भएको छ । गत अक्टोबरमा प्यालेस्टिनी लडाकूले इजरायलमाथि एक्कासी आक्रमण गरेपछि गाजामा हमाससँग युद्ध भइरहेका बेला यो प्रक्रिया सुरु भएक...

चैत १८, २०८०

ग्रीसले आवास सङ्कट कम गर्न आवश्यक आफ्नो गोल्डेन भिसा नियममा कडाइ गर्दै लगानी आठ लाख युरो पुर्याएको छ । सन् २०१४ मा सुरु भएको यो सफल कार्यक्रमले विदेशीहरूलाई दुई लाख ५० हजार युरोको सम्पत्ति लगानीको बदलामा पाँ...

चैत १८, २०८०

दिल्लीको मदिरा नीति प्रकरणमा आफ्ना पतिलाई पक्राउ गरिएको विषयमा भइरहेको विरोध प्रदर्शन र राजनीतिक खिचातानीका बीच दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवाल...

चैत १८, २०८०

अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले एकै दिन २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । स्पेस–एक्सका अनुसार शनिवार अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस...