×

NMB BANK
NIC ASIA

दक्षिण अफ्रिकामा आगलागी हुँदा दुई हजार व्यक्ति घरविहीन

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels

दक्षिण अफ्रिकाको केपटाउनमा भएको आगलागीमा परी दुई जनाको मृत्यु हुनुका साथै करिब दुई हजार व्यक्ति घरविहीन भएका आपतकालीन सेवाले आइतबार जनाएको छ ।

Muktinath Bank

शनिबार साँझ र आइतबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केपटाउनका अग्नि नियन्त्रक तथा उद्धार प्रवक्ता जर्मेन क्यारेल्सले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “जलेर सख्त घाइते भएका एक वयस्क पुरुष र महिलाको उपचारका क्रममा निधन भएको चिकित्सकहरूले जनाएका छन् ।” 


Advertisment
Nabil box
Kumari

केपटाउनबाट करिब ३० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलेनी बस्तीमा आइतबार राति २ः३० बजे भएको भीषण आगलागीमा १५० भन्दा बढी छाप्रा जलेर नष्ट भएका छन् ।दक्षिण अफ्रिकामा छाप्राहरूमा बर्षेनी आगलागी हुने र सयौँको अकालमा मृत्यु हुने गरेको छ । आगलागी दक्षिण अफ्रिकाभरिका प्रमुख शहरहरू नजिकैको विशाल अनौपचारिक बस्तीका गरिब बासिन्दाहरूका लागि सदाबहार खतरा हो ।

Vianet communication

आवास मन्त्रालयका अनुसार दक्षिण अफ्रिकामा १२.३ प्रतिशत मानिस साना छाप्रा (झुपडी) मा बसोबास गर्ने गरेका सन् २०२२ मा सङ्कलन गरिएको एक तथ्याङ्कमा उल्लेख छ । 

रङ्गभेदको अन्त्य भएको ३० वर्षपछि पनि भूमिको स्वामित्व र आवास नीति देशको राजनीतिमा चर्को विवादित विषय बनेको छ र आगामी मे २९ मा हुने चुनावमा मुख्य चर्चाको विषय बनेको छ ।

दक्षिण अफ्रिकी मुस्लिम परोपकारी संस्था ‘गिफ्ट अफ द गिभर्स’ले एएफपीसँगको कुराकानीमा उसले तीनै स्थानमा घरविहीनहरूलाई खाना र स्वच्छ पिउने पानीका साथै ओढ्ने तथा ओछ्याउने कपडा र बालबालिकाको स्याहारका लागि उत्पादनहरूसहित मानवीय सहायता प्रदान गरिरहेको छ ।

केही घाइतेको उपचार भइरहेको र आगलागीपछि सम्पर्कमा आउन नसकेका एक जनाको खोजी भइरहेको छ । विस्थापितलाई राख्न सामुदायिक भवनको व्यवस्था गरिएको च्यारिटीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x