×

चैत २३, २०८०

चीन - चीन भ्रमणका क्रममा रहेकी अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले बेइजिङले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी दिएकी छन् ।  एक वर्षभन्दा कम...

चैत २३, २०८०

एन्कोरेज - अमेरिकी अर्थमन्त्री जानेट येलेन चीनसँगको व्यापार र लगानीसम्बन्धी विषयमा छलफल गर्न चीन प्रस्थान गरेकी छन् । एक वर्षभित्र अर्थमन्त्री येलेनको यो दोस्रो चीन भ्रमण हो । चीनमा रहँदा उनले चिनियाँ अधिक...

चैत २३, २०८०

ग्वान्झाओ - दक्षिणी चीनको ग्वान्झाओ प्रान्तको एउटा नर्सिङ होममा बिहीबार आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ग्वान्झाओ शहरको आपतकालीन व्यवस्था...

चैत २२, २०८०

जापानको राजधानी टोकियो नजिकैको चिबा प्रान्तमा ११२ वर्षीय एक वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् । सन् १९११ को नोभेम्बर ६ मा जन्मिएका गिसाबुरो सोनोबे सन् २०२२ मा १११ वर्षमा देशकै सबैभ...

चैत २२, २०८०

किभ– रुसले बिहीवार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । खार्किबका मेयर आइगोर टेरेखोभले एउटा आवाशीय भवनमा उद्धार कार्यम...

चैत २२, २०८०

चीनको फुटबल संघ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । उनले आठ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ) घुस लिएको गत ज्यानुअरीमा स्वीकार गरेका थिए। फुट...

चैत २२, २०८०

पोचुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय भन्दा बढी नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक तथ्याङ्क सङ्कलन गरिएको छ । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेप...

चैत २२, २०८०

चीन आइतवारदेखि पूर्वी चीनको जियाङ्सी प्रान्तलाई असर गरिरहेको असिना र मुसलधारे वर्षा हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।   जियाङ्सी प्रान्तीय बाढी नियन्त्रण र खडेरी राह...

चैत २१, २०८०

नयाँ दिल्ली– मध्य भारतमा भएको झडपमा कम्तीमा १३ जना माओवादी विद्रोहीको ज्यान गएको प्रहरीले बुधवार जनाएको छ ।  छत्तीसगढ राज्यको बिजापुर जिल्लाको दुर्गम जङ्गलमा मङ्गलवार सुरक्षा बलसँग गोली हानाहान भए...

चैत २१, २०८०

नयाँ दिल्ली– भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका क्रममा राहुलका हजारौं समर्थक उनकै स...

चैत २१, २०८०

न्यू ताइपेई सिटी– ताइवानमा गएको २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पका कारण बुधवार साँझसम्म कम्तीमा नौ जनाको मृत्यु भएको छ । यसअघि चार जनाको मृत्यु भएकोमा फेरि पाँचजना थपिएका हुन् । यस्तै भूकम्...

चैत २१, २०८०

कायरो– इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीद्वारा तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । गत डिसेम्बरमा भएको निर्वाचनमा उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए । इजिप्टमा संविधानअनुसार रा...

चैत २१, २०८०

ताइवानकी एक टेलिभिजन (टीभी) एंकरले शक्तिशाली भूकम्प गइरहेको समयमा पनि स्टुडियोमा रहेरै समाचार पढेर पेशाप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेकी छिन् । बुधवार भूकम्प गइरहेको अवस्थामासमेत उनले भित्तो समातेर टीभी...

चैत २१, २०८०

गाजापट्टी– इजरायली सेना प्रमुख हर्जी हालेभीले गाजामा इजरायली सेनाले गरेको हवाई हमलाबाट सातजना सहायताकर्मी मारिएको घटनाबाट आफू दुःखित भएको बताएका छन् ।  सहायताकर्मीको मृत्यु भएकाप्रति अन्तर्राष्ट्...

चैत २१, २०८०

हनोई– औद्योगिक विकासमा तीब्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ । भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१–२०३० सम्ममा ल...

चैत २१, २०८०

टोकियो– ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७ं.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पूर्वानुमान...

चैत २१, २०८०

चिनियाँ अर्बपतिको संख्या लगातार तेस्रो वर्ष पनि घटेको छ । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूची अनुसार सन् २०२४ मा ४०६ जना चिनियाँको नाम अर्बपतिको सूचीमा छ । जबकि अघिल्लो वर्ष सन् २०...

चैत २१, २०८०

भारतको लोकसभा निर्वाचनमा कम उमेरकी दलित महिला शाम्भवी कुनाल चौधरीले उम्मेदवार बनेकी छन् । लोक जनशक्ति पार्टी (रामविलास)ले उनलाई विहारको समस्तीपूरको आरक्षित सिटमा उम्मेदवार बनाएको हो ।  दिल्ली स्कूल अफ...