×

साउन ४, २०७६

जनकपुरधाम - 'जीवनमा बनाएको विभिन्न चित्रहरूको प्रदर्शनी गर्ने 'अरमान' यो बाढीका कारण टुट्यो । नदी-नाला, पहाड, हिमाल लगायत विभिन्न प्राकृतिक सौन्दर्यसँगै अन्य चित्रसमेत संकलन गरेर राखेको थिएँ । करीब...

साउन २, २०७६

जनकपुरधाम - प्रदेश २ मा अविरल बर्षाका कारण आएको बाढी र डुबानमा परेर ३२ जनाको निधन भइसकेको छ भने लाखौँ मानिस घरवारविहिन भई विस्थापित भएका छन् । नेपालको संविधानको अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको...

असार ३१, २०७६

काठमाडौं – विद्युत् प्राधिकरणका ४ वटा गाडी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री, उनको सचिवालय र ऊर्जा सचिवले प्रयोग गर्ने गरेको समाचार लोकान्तरमा प्रकाशित भएपछि त्यसमध्ये ३ वटा गाडी फिर्ता भएको पाइएको छ । वि...

असार १९, २०७६

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–१८ महुवा गाउँका किसान किशोरी ठाकुरले ३ वर्षदेखि खेतमा कुनै खेती गर्न पाएका छैनन् । जनकपुरदेखि तिनकौरियासम्म हुलाकी सडक बनाउने क्रममा ठेकदारले बलजफ्ती डोजर...

असार १८, २०७६

काठमाडौं– प्रतिनिधि सभाको तुलनामा राष्ट्रिय सभामा सांसदहरूको उपस्थिति सन्तोषजनक देखिएको छ । ‘परिपक्व’ सांसदहरूको सभा भनेर चिनिने राष्ट्रिय सभाका बहुसंख्यक सदस्य ७५ प्रतिशतभन्दा बढी बैठकमा ...

असार १७, २०७६

जनकपुरधाम – प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेश आन्दोलनका शहीद तथा घाइते परिवारलाई राहतस्वरुप उपहारमा भैंसी वितरण गरेको छ । प्रतिभैंसी १ लाख १३ हजार १ सय ७७ रुपैयाँमा ...

असार १६, २०७६

काठमाडौं – पूर्व राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्रीसम्मका विशिष्ट व्यक्तिले गृह मन्त्रालयको गाडी चढिरहेको पाइएको छ । गृहका ७ वटा गाडी पूर्व विशिष्टहरूले प्रयोग गरिरहेका छन् । पूर्व पदाधिकारीका नाममा सांसद र...

असार १३, २०७६

धनगढी – कैलालीमा २०७३ पुस ६ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय स्थापना भयो । तत्कालीन प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य कार्यक्रमबीच कार्...

असार १२, २०७६

काठमाडौं – नीति निर्माणको तहमा बसेका राजनीतिक दलका शीर्ष नेताले जनप्रतिनिधिमूलक संस्था संसद्लाई हदैसम्मको उपेक्षा गर्ने गरेको पाइएको छ । संसद्‍मा रहेका प्रमुख दलका शीर्ष नेताको संसद्‍मा उपस्थित...

असार ११, २०७६

काठमाडौं – काठमाडौं उपत्यकाका अधिकांश स्थानमा सरकारी धारामा खानेपानी आउँदैन । नागरिकहरू ट्याङ्कर वा जारको पानी किनेर जीविका चलाउन बाध्य छन् । पानीको समस्या राजधानी शहरमा नौलो होइन । दशकौंदेखि उपत्...

असार १०, २०७६

काठमाडौं – अदालतको रोहबरमा स्थानीयसँग मिलापत्र गरी चौंडा गरिएको बाटो देखाएर सार्वजनिक जग्गा अतिक्रमणको ढाकछोप गर्ने आश्विन्स मेडिकल कलेज प्रालि (मेडिसिटी अस्पताल) को प्रयास विफल हुने भएको छ । ललितपुर...

असार ६, २०७६

काठमाडौं – सरकारी संस्थानमध्ये निरन्तर घाटामा गएको नेपाल वायु सेवा निगमका उच्च तहका अधिकारीहरूले असीमित मात्रामा इन्धन सुविधा लिने गरेको पाइएको छ ।  निगमका कार्यकारी अध्यक्ष मदन खरेल लगायत १३ ...

असार ६, २०७६

जनकपुरधाम – प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले आफ्नै नेतृत्वमा सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ कार्यकर्तालाई जागिर दिने भर्तीकेन्द्र बनेको छ । अभियान अन्तर्गत...

असार ५, २०७६

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितका मन्त्रालयले धमाधम गाडी खरिदका प्रक्रिया अगाडि बढाएका छन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका मन्त्रा...

असार ४, २०७६

जनकपुरधाम – गुठी संस्थानको स्वामित्वमा रहेको जग्गा कब्जा गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनुषाले अनाधिकृत रुपले भवन बनाएर पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्...

असार ४, २०७६

काठमाडौं – जापानले उडान अनुमति दिइसकेपनि आफैं ओसाका उडान शुरू गर्न नसकेको नेपाल वायू सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष मदन खरेल र निर्देशक टंकनिधि दाहाल जापान भ्रमणमा छन् । खरेल र द...

असार २, २०७६

जनकपुरधाम – तपाईको भान्सामा एकछाक तरकारी बनाउन कति पैसा खर्च हुन्छ ? १२ जना आश्रित भान्सामा २५ रुपैयाँको एकछाक तरकारी बनाउनुपर्‍यो भने सकिन्छ ? बजारको महंगी चर्काे रहेका बेला यो प्रश्नको सकारात्म...

जेठ ३१, २०७६

जनकपुरधाम – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासनको नारा दिएपनि उनकै कार्यालयमा सरकारी गाडी प्रयोगमा ब्रह्मलूट मच्चाइएको छ ।   मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवदेखि, स्वकीय सचिव र सचिव...