×

फागुन २१, २०७७

डा. काशिराज पाण्डेको कृति 'रुपान्तरणमुखी सिकाइको सिद्धान्त (Theorizing Transformative Learning)' नामक पुस्तक नेदरल्याण्डबाट प्रकाशित भएर विश्व-पाठक मञ्चमा आएको छ। डा. पाण्डेले प्रतिष्ठित अस्ट्रेलिया अव...

फागुन १५, २०७७

लघुकथाका कुशल हस्ती डा. रवीन्द्र पाण्डे ‘समीर’सँग विक्रम संवत् ५० को दशकदेखिकै चिनजान हो मेरो । गोरखापत्र संस्थानबाट प्रकाशित हुने युवामञ्च मासिकमा उनको लघुकथा नियमित जस्तै छाप्थ्यौं हामी । कार्यक...

फागुन १५, २०७७

भैरव अर्याल  ढुंगा मुढामा जडता घोटी, बुटा गुफामा पशुता पोखी  प्रिय, म तिमीलाई भेट्न हिँडेको सँगमा एउटा हिमाल बोकी  सम्झन्छ्यौ तिमी ? यो त्यो हिमालय–जहाँ प्रतिबिम्बित छ मेरो अन्...

फागुन १५, २०७७

मोबाइल अर्थात् लिँडेफोन ! लिँडे अर्थात् पुच्छर (तार) नभएको ! आउनोस्, आज यसैको प्रयोग र प्रयोगकर्ताको मनोजवैज्ञानिक विश्लेषण गरौं । हाम्रो समाजमा फोन रिसिभका विभिन्न तरिका छन् । जस्तैः ‘हेलो’, &lsqu...

फागुन १५, २०७७

कथाकार गुरुप्रसाद मैनालीलाई नेपाली कथा विधामा हेर्ने धेरै कोण छन् । मैनालीका कथा सम्पादन गरी प्रकाशन गर्ने वरिष्ठ समालोचक ताना शर्माका अनुसार मैनाली नेपाली ग्रामीण जीवनलाई नजिकैबाट चिनेका कथाकार हुन् । सा...

फागुन १०, २०७७

नेपाली समुदायलाई स्पेनिस भाषा सिक्न सजिलो होस् भन्ने ध्येयले ‘ओला नमस्ते’ पुस्तक प्रकाशित भएको छ ।       कास्की आदर्श समाज स्पेनद्वारा प्रकाशित पुस्तकको समाजको दोस्रो साधारणसभाका...

फागुन ८, २०७७

हाँस्यव्यंग्य कलाकार श्रीकृष्ण सिम्खडाले लगातार ३० वर्षसम्म आवाजमार्फत प्रतिभा देखाए । उनले चर्चित व्यक्तिको आवाज नक्कल (क्यारिकेचर) गरेर दर्शक र श्रोतालाई मनोरञ्जन मात्रै दिएनन्, विभिन्न सामाजिक अभियानमा पनि सहभागी भए...

फागुन ८, २०७७

केही दिनअघि अचानक फोन आएको थियो नइ प्रकाशनबाट । फोन रहेछ सदस्य सचिव नरेन्द्रराज प्रसाईंको ।  उनले भने, ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीको जीवनी पुनः प्रकाशित गराउँदैछौं भूमिका लेखिदिनुहुन्छ ...

फागुन ८, २०७७

२०५९ वैशाख ९ गते नेपाल पर्यटन बोर्डको हलमा आदरणीय सर्जक कृष्ण धराबासीको कृति पाण्डुलिपिको विमोचन कार्यक्रम थियो । त्यो समारोहका प्रमुख अतिथि आदरणीय हरिवंश आचार्य हुनुहुन्थ्यो । हरिवंश दाइसँग सामान्य चिनजान प...

फागुन ८, २०७७

मार्था मेडेरोज तिमी बिस्तारै बिस्तारै मर्न थाल्छौ यदि गर्दैनौ भने कुनै यात्रा पढ्दैनौ भने कुनै किताब सुन्दैनौ भने जीवनको ध्वनि गर्दैनौ भने कसैको तारिफ । तिमी बिस्तारै बिस्तारै मर्न थाल्छौ जब ...

फागुन ६, २०७७

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा भोलि फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भ...

फागुन ६, २०७७

यस वर्षको हेमराज स्मृति पुरस्कार ‘झरना साहित्यिक परिवार मकवानपुर’लाई अर्पण गरिने भएको छ ।  हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि नगद १ लाख रुपैयाँसहित ताम्रपत्र रहे...

फागुन २, २०७७

शिक्षाविद् तिर्थप्रसाद ढकालको कविता संग्रह ‘नीति ज्ञान ज्योति’ शनिवार काठमाडौंमा सार्वजनिक भएको छ । विसं २०१९ मा स्थापित श्री काभ्रेस्थली प्राबिदेखि माबिसम्मको प्रधानाध्यापकको जिम्मेवारी निभाउँदै आएक...

फागुन १, २०७७

पोस्तक श्रेष्ठको कथा संग्रह 'मुन्नी' बजारमा आएको छ । अमेरिकामा रहेर पर्यटन पेशामा आबद्ध श्रेष्ठले सामाजिक कथा समेटेर संग्रह ल्याएका हुन्। लिपि बुक्सले बजारमा ल्याएको पुस्तकमा २२ वटा कथा समावेश छन्। स...

फागुन १, २०७७

१. विक्रम संवत् २१७७  विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् विक्रम संवत् २१७७ सालको हो ।  एम्बुलेन्सले १ जना वृद्ध नेतालाई बेहोस अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनल...

माघ २८, २०७७

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा प्रकाशित ...

माघ २४, २०७७

लामो समयपछि पश्चिम नेपालको बर्दियाबाट फर्किएका विष्णुबाबु देवकोटाले भने, ‘नेपाली गीतका शब्द त गल्र्यामगुर्लुम् ढलिरहेका छन् है?  के भयो त्यस्तो ? उनले चोटिलो जवाफ दिए, ‘गीत बनेका छन् तर न लय...

माघ २४, २०७७

पौराणिक ग्रन्थहरू कर्मयोगका विशिष्टतम साधन हुन् । यिनले जे–जस्तो कथा भने पनि र जे–जस्तो दृष्टान्त प्रस्तुत गरे पनि दिन खोजेका सन्देश भने कर्मयोगी शिक्षा नै । निष्काम कर्मको चर्चा प्रायः सुनिन्छ । गीताम...