×

जेठ ४, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारलगत्तै दिउँसो साढे ४ बजे शपथ ग्रहणका लागि खबर गरी सकिएको विनाविभागी...

जेठ ४, २०८१

सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दलको मागमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित भएको छ । २ बजेका लागि तोकिएको बैठकपछि सूचनामार्फत...

जेठ ४, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेको छ। सहकारी ठगीमा लामिछान...

जेठ ४, २०८१

काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका ९ जना पक्राउ​ परेका छन् ।​ पक्राउ पर्नेमा बैतडी पुरचौडी नगरपालिका १ घर भई हाल कीर्तिपुर ५ बस्ने...

जेठ ४, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि प्रतिनिधि सभा विघटनको लाइनमा रहेको आरोप लगाएका छन् । ओली विगतमा आफूले गरेको विघटन सही ...

जेठ ४, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारका फाइल खोल्ने कुरालाई बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन् । गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिनु पर्ने ...

जेठ ४, २०८१

ज्यानसम्बन्धी कसुर र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।​​ इन्टरपोलबाट रेड नोटिस जारी भएका  मोरङ लेटाङ नगरपालिका–३ का ४१ वर्षीय बलबहादुर लिम्बू&...

जेठ ४, २०८१

सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन, संसद्को अवरोधसहितका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरूलाई बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे बस्ने गरी क...

जेठ ४, २०८१

आमाको मुख हेर्ने औँसीको दिन चितवनको नारायणगढबाट एक परिवार (आमा, बुवा र छोरा) माइक्रोबसमा काठमाडौंतर्फ आउँदै रहेछन् । धादिङको नौबीसे आइपुगेदेखि नै उनीहरू 'बालेन सिटी' (काठमाडौं) आउन लाग्यो भनेर उ...

जेठ ४, २०८१

मस्को– रुसको मस्कोस्थित रक्षामन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ । रुसले क्रिमियाका ५१ वटा, क्रास्नोडार क्षेत्रमा ४४ वटा, बेलगोरोड क्षेत्रमा ६ वटा, ‘ब्ल्य...

जेठ ४, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् । 'सक्षम कानून व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार&...

जेठ ४, २०८१

जानकी नवमी उत्सवको अवसरमा शुक्रबार जनकपुरको दुधमती नदीमा शाही स्नान गर्दै भक्तजन । तस्बिर : चन्दन ठाकुर/रासस

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

जेठ ४, २०८१

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको स...

जेठ ४, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूमाथि रिस पोखेको टिप्पणी गरेका छन् । शुक्रबार बिहान संसद्‌भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै ओलीले सरका...

जेठ ४, २०८१

विपक्षी ५ दल सहकारी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नका लागि एकमत देखिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा शुक्रबार बानेश्वरको संसद् भवन परिसरको बैठकमा बसेको विपक्षी दलहरूको...

जेठ ४, २०८१

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा उच्चस्तरीय सुविधासहित अन्तर्राष्‍ट्रिय स्तरको आईभीएफ केन्द्र सञ्चालनमा आएको छ । हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टर नामको केन्द्रमा निःसन्तान, प्रसुती तथा स्त्रीरोगसम्बन्धी ...