×

जेठ ११, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सहकारी ठगी प्रकरणबारे छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्य...

जेठ ११, २०८१

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित  १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको  शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ ।  संविधानसभा सदस्य सञ्चकप...

जेठ ११, २०८१

राष्ट्रिय अनुसन्धान विभागले विभिन्न तीन पदमा कर्मचारी माग गरेको छ ।  नेपाल विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि विभागले शुक्रबार विज्ञापन आह्वान गरेको हो ।  जसअनुसार इच्छुक...

जेठ ११, २०८१

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपैयाँ बरामद गरेको छ ।  महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरी...

जेठ ११, २०८१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादबारे फैसलापछि पनि थप दुई नयाँ मुद्दा दर्ता भएका छन् । सर्वोच्च अदालतले चैत २१ मा संघलाई २०७८ माघ १ को अवस्थामा फर्काउँदै सोही बिन्दुबाट सहमतिको खोजी गर्न फैसला गरेपछि ...

जेठ ११, २०८१

भिर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् । देख्दा आङ नै सिरिङ्ग हुन...

जेठ ११, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र गोलभेँडा सानो लोकलको ३५ रुपैयाँ काय...

जेठ ११, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।  त्यस्तै, युरो एकको खरिद दर १४४ रु...

जेठ ११, २०८१

सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बिहीबार (हिजो) निष्कर्षविहीन भएको बैठक आज ...

जेठ ११, २०८१

प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । शुक्रबार सूचना जारी गर्दै कार्यालयले आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीह...

जेठ ११, २०८१

 नेपालबाट रोजगारीको खोजीमा दैनिक औसतमा दुई हजार नेपाली युवा विदेश गइरहेका बेला नेपालमा भने विदेशी उच्च दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ...

जेठ ११, २०८१

नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटको लागि प्रारम्भिक टिम घोषणा गरेको छ । क्यानले बिहीबार २८ खेलाडी सहभागी प्रारम्भिक टोली घोषणा गरेको हो ।  टोलीम...

जेठ ११, २०८१

काठमाडौंको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाइने भएको छ । तारकेश्वर नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ के...

जेठ ११, २०८१

घरेलु टोली अमेरिकाले बंगलादेशसँगको ३ खेलको टी-२० आई शृंखला जितेको छ। अमेरिका एक खेलअगावै तीन खेलको शृंखला जितेको हो । बिहीबार राति सम्पन्न दोस्रो खेलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै अमेरिकाले २-० ...

जेठ ११, २०८१

नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौंमा दुई दिनसम्म भएको ‘अन्तर्राष्ट्रिय संवाद’ सम्पन्न भएको छ । जेठ ९ र १० गते भएको ‘हिमाल, मानव र ज...

जेठ ११, २०८१

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।  आज दिउँसो देशको पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा...

जेठ ११, २०८१

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।  बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा नीति तथा कार्यक्रम...