×

जेठ ११, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एम्नेस्टी इन्टरनेसनलकी महासचिव डा अग्नेज कल्लामार्डबीच भेटवार्ता भएको छ । उनीहरूबीच देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ भेटवार्ता भएको हो ...

जेठ ११, २०८१

जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यताबीच यतिबेला सरकार बजेट निर्माणको अन्तिम चरणमा पुगेको छ । सबै विषयगत मन्त्रालयबाट सीमाभित्र रहेर नै बजेट प्रस्ताव आएको र त्यसको स्रोत सुनिश्चितता पनि भइसकेको अर्थमन्त्...

जेठ ११, २०८१

कालिकोटको पलाँता गाउँपालिका–१ स्थित कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धा...

जेठ ११, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा शुरू भएको छ । संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सत्तापक्ष, प्रमुख प्रतिपक्षसहितका शी...

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

जेठ ११, २०८१

काठमाडौंको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुर...

जेठ ११, २०८१

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरूबीच दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्र...

जेठ ११, २०८१

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल मृत फेला परेका छन् । उनी भक्तपुरको लोकन्तथलीस्थित आँखा अस्पताल नजिकै घरको रेलिङमा झुन्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएक...

जेठ ११, २०८१

सङ्खुवासभाको किमाथांकासहित १४ वटा नाका भोलि (शनिबार)देखि खुल्ने भएका छन् । कोरोनाकालमा चीन सरकारले बन्द गरेका १३ जिल्लाका ती नाकाहरू खुल्न लागेका हुन् । चीनसँग नाका जोडिएका उक्त...

जेठ ११, २०८१

बुटवल-पाल्पा सडक खण्डमा निर्माण थालिएको सिद्धबाबा सुरुङ मार्गमा जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम शुरू गरिने भएको छ । सिद्धबाबा सुरूङ मार्ग योजनाका अनुसार सुरक्षा समिति पाल्पाको निर्णयअनुसार विस्फोट ...

जेठ ११, २०८१

नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘के...

जेठ ११, २०८१

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महान्यायधिवक्ताको कार्यालय रास्वपाको भातृ संगठन जस्तो बनेको टिप्पणी गरेका छन् । दोहोरो राहदानीमा मुद्दा नचल्ने र सहकारी ठगीमा संलग्न नरहेको भनेर दिएको पत्र महान्या...

जेठ ११, २०८१

बन्दीपुर केबलकार एण्ड टुरिजमले बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सत्र तलाको  अन्तरराष्ट्रियस्तरको पाँच तारे होटल । ‘क्वीन टावर’ नामाकरण यस होटल समुन्द्री सतहबाट एक हजार एक सय मिटर उचाइमा ...

जेठ ११, २०८१

खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ ।  चालू आर्थिक वर्ष २०८०...

जेठ ११, २०८१

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नायब सुब्बा युवराज गिरी सरकारी सुविधाको चार पाङ्ग्रे गाडी चढ्छन् । जिन्सी शाखाका नायब सुब्बा गिरीले विगत ८ महिनादेखि सरकारी गाडी चढिरहेका हुन् । नियमानुसार...

जेठ ११, २०८१

राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि आजको बैठक सञ्चालन हुन नसकेको हो ।​ राष्ट्रिय सभाका अध्यक्ष नारायणप्र...

जेठ ११, २०८१

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेताबाट कुनै गैरकानूनी काम भएको भए नाम, थर र गोत्र किटेरै छानबिन समिति बनाउन आग्रह गरेका छन् । कांग्रेसको कोही नेता भ्रष्टाचारी ठहर भए आफूहरू सती न...