×

NMB BANK
NIC ASIA

यसरी छुटाउनुस् च्याटिङको कुलत

माघ २, २०७४

NTC
Premier Steels

काठमाडौं, २ माघ — आधुनिक युगमा प्रविधिले मानिसको जीवनमा असर पार्ने गरेको छ । सबैले आफूसँग राम्रो मोबाइल, ल्यापटप र ट्याब्लेट होस् भन्ने चाहन्छन् । 

मानिसहरूसँग समयको कमी छ अनि परिवारका सदस्य तथा साथीहरूसँग भेटघाट गर्न फुर्सद छैन । तर मोबाइलमा च्याट गरेरै पनि मानिसहरू दिनमा १६ घन्टासम्म बिताइदिन्छन् । 

यसको असर स्वास्थ्यमा पनि पर्न थालेको छ । मानसिक थकान, डिप्रेसन, सर्भाइकल र डिप्रेसनबाहेक अन्य धेरै रोगहरू यसकारण लाग्छन् । तपाईं पनि यस्ता रोगहरूबाट ग्रस्त हुनुहुन्छ भने यहाँ बताइएका टिप्स अपनाएर च्याटिङको कुलतबाट मुक्त हुनुस् । 

नियमित रूपमा साथीहरूसँग भेटघाट गर्ने गर्नुस् । फेस टु फेस कुराकानी गर्दा तपाईं आफ्नो मनको कुरा अरूलाई बताउन सक्नुहुन्छ । यसो गर्दा बिस्तारै च्याटिङको कुलत हटेर जान्छ । 

नियम नै बनाएर दिनको कम्तीमा दुई घन्टा अफलाइन रहनुस् । मोबाइल नै अफ गरेर बस्नुभए हुन्छ । बिस्तारै यो अवधि बढाउँदै जानुस् । 

मोबाइल वा इन्टरनेटको अत्यधिक प्रयोगले हाड र जोर्नीमा पीडा, आँखा दुख्ने अनि थकान जस्ता समस्या ल्याउँछन् । घन्टौं एउटै पोजिसनमा बस्दा यस्तो समस्या आउने हो । व्यायाम नगर्दा हाडहरू बिस्तारै कमजोर हुँदै जान्छन् ।

शारीरिक तन्दुरुस्तीका लागि मोबाइल घरमै छोडेर बाहिर घुम्न जाने गर्नुस् । 

मोबाइललाई परै राखेर परिवारका साथ समय बिताउनुस् । उनीहरूसँग बाहिर घुम्न जानुस्, शपिङ गर्नुस् अनि आफ्ना समस्या र सानातिना खुशीहरू परिवारका सदस्यसँग बाँड्ने गर्नुस् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x