×

NMB BANK
NIC ASIA

ब्ल्याक प्यान्थर फिल्मले कमायो एक अर्ब डलर, के छ यसमा विशेष ?

फागुन २९, २०७४

NTC
Premier Steels

काठमाडौं, २९ फागुन — हलिउड फिल्म ब्ल्याक प्यान्थरले संसारभरिबाट एक अर्ब डलरभन्दा बढीको व्यापार गरेको छ । 

डिज्नीको मार्भेल यूनिभर्सको यो पाँचौं फिल्म कोशेढुंगा नै साबित भएको छ । 

फिल्ममा वकाण्डा नामक एक काल्पनिक अफ्रिकी देशको हो जसमा अभिनेता च्याडविक बोजम्यान त्यहाँको शासक बनेका छन् । त्यसलाई संसारकै सबभन्दा आधुनिक प्रविधियुक्त मुलुकका रूपमा देखाइएको छ । 

फिल्ममा अस्कर विजेता लूपीता न्योंगो, माइकल बी जोर्डन र डेनियल कालूयाको पनि प्रमुख भूमिका छ । मार्टिन फ्रीम्यानले सीआईए एजेन्ट एभरेट रोसको भूमिका निर्वाह गरेका छन् । 

फिल्मलाई ठूलो गेमचेन्जरका रूपमा प्रशंसा गरिएको छ । यसमा कालाजातिका कलाकारहरूको बाहुल्य रहेको भन्दै प्रशंसा भएका छन् । फिल्मका निर्देशक रेयान कूग्लर पनि काला हुन् । 

बक्स अफिस विश्लेषक जेफ बोकले न्युयोर्क टाइम्सलाई भने, ‘यो फिल्मले एउटा पर्खाल भत्काउने काम नै गरेको छ । काला कलाकारहरूको फिल्म चल्दैन भनी अब कुनै पनि स्टुडियोले भन्न सक्दैन ।’

डिज्नीको टिकट बिक्रीअनुसार फिल्मले रिलिजको २६औं दिनमा एक अर्ब डलर कमाइ गरेको जनायो । 

एक अर्ब डलर अहिलेसम्म जम्मा ३२ फिल्मले कमाएका छन् । 

फिल्मको सफलताको आशा शुरूदेखि नै गरिएको थियो । अमेरिका र क्यानडामा सप्ताहको प्रारम्भमा आशा गरिएभन्दा दुईगुणा बढी कमाइ फिल्मले ग–यो । 

अघिल्लो महीना फिल्म निर्देशक कूग्लरले एक भावुक पत्र लेखेर दर्शकहरूलाई धन्यवाद दिए । 

बीबीसी हिन्दीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x