×

NMB BANK
NIC ASIA

कपिल शर्मालाई मानसिक समस्या !

बैशाख १, २०७५

NTC
Premier Steels

कमेडियन कपिल शर्मामा पछिल्लो समय मानसिक समस्या देखिएको भारतीय सञ्चारमाध्यमतले जनाएका छन् । 

Muktinath Bank

साताअघि मात्रै उनले उनले एक चर्चित वेवसाइटका सम्पादकलाई भद्दा गाली गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानसिक समस्याका कारण नै उनले आफ्नो कमब्याक शो को सुटिङ समेत क्यान्सिल गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कपिलको एक निटक मित्रले भने ‘उनको साथ लामो समयदेखि काम गरेको छु । तर उनको यस्तो अवस्था कहिले पनि पाएको थिइन ।’ 

Vianet communication


यो समय उनको हालत यस्तो भएको छ कि दैनिक २३ चक्की औषधि सेवन गर्नुपरेको छ । उनी औषधि सेवन गरेर दिन धेरैजसो सुतेर तथा आराम गरेर बिताउँदै छन् । यो कपिलको सबैभन्दा बढी तनावपूर्ण समय हुन सक्ने उनको बुझाई छ । 

कपिलसँगको कुराकानीका क्रममा उनी आफ्नो प्रतिबद्धताबाट गलेको जस्तो पाएको साथीले बताएका छन् । 

कपिलले यो पनि बताएका छन् कि उनी जतिपनि काम गरिहरेका छन् कुनैमा पनि सन्तुष्ट हुन सकेका छैनन् ।

 पछिल्लो एक वर्षदेखि उनको लाइफको धेरै कुरा ठीकसँग चलेको छैन । 

उनको विरुद्ध मिडियाले छापेका नकारात्मक खबरले थप पीडा दिएको छ । कपिलको मित्रले यो पनि बताएका छन् कि उनी हालको दिनमा डिप्रेसनले ग्रस्त छन् । जसको कारण जारी सुटिङको लागि सेटसम्म समेत पुग्न सकेका थिएनन् । 

कपिलको पूर्वप्रेमिका प्रीति सिमोसले यसअघि उनको मानसिक अवस्था ठीक नरहेको खुलासा गरेकी थिइन् । उनले यो पनि भनेकी थिइन् कि ‘कपिललाई सिजोफ्रेनिया पनि भएको हुनसक्छ । किनकी उनी कयौ कुराहरु सुसाइड गर्ने खालका गर्छन् ।’ कपिलका साथी राजीव ढिंगराले उनको बचाउमा एक अंग्रेजी वेवसाइटसँग कुराकानी गर्दै भनेका छन्, ‘कपिलकी कथित पूर्वप्रेमिकाले उनीसँग बदला लिनको लागि कसम खाएकी थिन् र उनले यो गलत अफबाह फैलाइरहेकी छिन् । यो अफबाह त्यतिबेला सुरु भयो जतिबेला प्रीतिले कपिल गिन्नी चतरथसँग बिहे गर्ने तयारी गरेको थाहा पाइन् । यही कुराले रुष्ट भएर उनी भड्काउन लागि परिन् ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x