×

NMB BANK
NIC ASIA

सन्दीप सहभागी टीम दिल्लीका कप्तान गम्भीरले दिए राजीनामा

बैशाख १२, २०७५

NTC
Premier Steels

काठमाडौं, १२ वैशाख-नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी आईपीएल (इन्डियन प्रिमियर लिग) टीम दिल्ली डेयर डेभिल्सको कप्तानबाट गौतम गम्भीरले राजीनामा दिएका छन् ।

Muktinath Bank

टीमको खराब प्रदर्शनको जिम्मेवारी लिँदै आफूले राजीनामा दिएको उनले बताएका छन् । गम्भीरको ठाउँमा युवा ब्याट्सम्यान श्रेयस अय्यरलाई नयाँ कप्तान नियुक्त गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'अंक तालिकामा हामी जहाँ (पुछार)मा छौं, त्यसको जिम्मेवारी म लिन्छु,' गम्भीरले भने, 'मैले टीमका लागि पर्याप्त योगदान दिन सकिनँ, नेतृत्वकर्ता हुनुको नाताले यसको जिम्मेवारी मैले लिनुपर्छ, त्यसैले मैले सोचेँ यो मैले जिम्मेवारी हस्तान्तरण गर्ने उचित समय हो, प्रतियोगितामा हाम्रो सम्भावना अझै जीवित छ ।'


Advertisment
Nabil box
Kumari

उनले आफूलाई राजीनामाका लागि टीम व्यवस्थापनले कुनै दबाब नदिएको प्रष्टिकरण पनि दिएका छन् ।

Vianet communication

प्रतियोगितामा लिग चरणका कुल १४ मध्ये ६ खेल खेलेको दिल्लीले १ खेल मात्र जितेको छ । सन्दीपले हालसम्म आफ्नो खेल देखाउने मौका पाएका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x