×

NMB BANK
NIC ASIA

‘भगवान भरोसा’मा गृहमन्त्री र अर्थमन्त्रीको पद !

असार ३, २०७५

NTC
Premier Steels

काठमाडौं, ३ असार–  राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल निर्धारण गर्नका लागि भोलि गोला प्रथा हुँदैछ । 

Muktinath Bank

आफ्नो कार्यकाल आफैंले गोलाप्रथाबाट निर्धारण गर्ने संवैधानिक प्रावधान अनुसार राष्ट्रियसभा सदस्यहरुको कार्यकाल चयन हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभाका ५९ मध्ये २० जनाको कार्यावधि ६ वर्षको, २० जनाको ४ वर्षको र १९ जनाको २ वर्षको हुनेछ । कसको पदावधि कति हुने भन्ने कुरा गोलाप्रथाले निर्धारण गर्नेछ । वर्तमान


Advertisment
Nabil box
Kumari

सरकारका गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल कति रहने छ भन्ने निर्धारण भोलिको गोलाप्रथाले तय गर्नेछ । 

Vianet communication

कथंकदाचित गोलाप्रथामा थापा र खतिवडाको २ वर्षे पदावधि निर्धारण गरिदियो भने उनीहरु मन्त्री नरहेन अवस्था बन्न जान्छ ।

संविधान अनुसार मन्त्री हुनको लागि संघीय या राष्ट्रिय सभामध्ये एकको सदस्य हुनु अनिवार्य छ । तर कार्यकाल सकिएपछि उनीहरु पुन निर्वाचित भएर आउन सक्ने छन् ।

राष्ट्रिय सभा सचिवालयले गोलाप्रथामा वर्णानुक्रमअनुसार भाग लिने व्यवस्था मिलाएको छ ।

गोलाप्रथा छनौट गर्न सेता कागजमा रातो अक्षरमा दुई, चार र छ वर्ष लेखेर बट्टाभित्र राखी बन्द गराइन्छ र राष्ट्रिय सभा सदस्यलाई ति कागजहरू झिक्न लगाइन्छ । यसका लागि संघीय संसद सचिवालयले महासचिवको संयोजकत्वमा आन्तरिक समिति र कार्यविधि बनाएको छ ।

राष्ट्रिय सभा सचिवालयका उपसचिवले असार ४ गते सोमबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा गोलाविधिद्वारा सदस्यहरूको पदावधि निर्धारण कार्यक्रम शुरु हुने जानकारी दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x