×

NMB BANK
NIC ASIA

‘रेस ३ खेलेकोमा सलमान खानलाई जेल हाल्नुपर्छ’

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार – सलमान खानको ताजा फिल्म रेस ३ ले बक्स अफिसमा धमाल गरिरहेको छ तर फिल्म हेरेका कैयौं दर्शकले सलमान र उनको टीमलाई सामाजिक सञ्जालमा खुबै उडाइरहेका छन् । 

फिल्म हलबाहिर निस्केका दर्शकले पनि सलमान र फिल्म निर्देशक रेमो डिसूजालाई बेस्सरी गाली गरेका छन् । 

दर्शकहरूको एक झुण्डले यति खराब फिल्म बनाएकोमा सलमान र रेमोलाई जेलमा कोच्नुपर्ने समेत बताए । 

मानिसहरूले बबी देओल, अनिल कपूर र ज्याकलिन फर्नान्डेजलाई तारिफ गरे अनि यसमा सैफ अली खानलाई मिस गरेको बताए । 

फिल्म हेरेर बाहिर निस्केका एक दर्शकलाई फिल्म कस्तो छ भनी सोध्दा उनले भने, ‘सबै स्टारहरू डुप्लिकेट हुन् कि जस्ता लाग्थे । एकरत्ति मज्जा आएन । अब सलमान बूढा भएछन् ।’

अर्का दर्शकले भने, ‘फ्लप र बकवास फिल्म । सलमानको सबभन्दा झुर फिल्म । यिनीहरूले त रेस फ्रेन्चाइजीलाई बिगारेछन् । रेस ४ बन्यो भने सलमानलाई खेलाउन हुँदैन ।’

सलमान खानका फ्यान समेत फिल्मबाट निराश भए । एक दर्शकले भने, ‘हामी सलमानका ठूला फ्यान हौं तर यसपालि सलमानले एकदम निराश पारे । रातभरि उठेर बिहान सबेरै ब्ल्याकमा टिकट काटेको थिएँ अनि टाउको नै दुख्यो ।
हाम्रो त ईद नै खराब भयो । रेमोलाई तीन दिन जेलमा हुल्नुपर्छ ।’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x