×

NMB BANK
NIC ASIA

प्रीति जिन्टाले भनेको नमानेको भन्दै एक डाक्टरले हाले मुद्दा ?

असार २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय अभिनेत्री प्रीति जिन्टाको कम्पनी केपीएन ड्रीम क्रिकेट प्रालि विरुद्ध अदालतमा मुद्धा चल्ने भएको छ । अब जिल्ला अदालतमा ३८ लाख रुपैयाँको दाबीसहितको मुद्दा चल्ने छ । यो डाक्टर सजीताले हालेको मुद्दा हो । डा

Muktinath Bank

सजीतले कम्पनीले वसोवासको हैसियतमा कोठा भाडामा लिएपनि कार्यालय सञ्चालन गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कोठालाई अफिस सञ्चालन गर्न दिएको भन्दै स्टेट अफिसले ३८ लाख जरिवानाको नोटिस पठाएको थियो ।


Advertisment
Nabil box
Kumari

डा सतीजाले यो रुपैयाँ कम्पनीबाट असुल्नका लागि जिल्ला अदालतमा सिविल सूट फाइल दर्ता गरेका थिए । डा सजीताले हालेको मुद्दा खारेजीका लागि कम्पनीले जिल्ला अदालतमा एक निवेदन दिएको थियो । तर कम्पनीको यो निवेदनलाई न्यायाधीशले खारेज गरिदिए । यस सँगै प्रीति जिन्टाको कम्पनी विरुद्धको मुद्दा चल्ने भएको हो । 

Vianet communication
Laxmi Bank

तर प्रीतिको कम्पनीले भने सतीजाले भाडामा दिएको कोठामा अफिस खोलिएको थिएन । जब आइपीएल खेल हुन्थ्यो त्यो बेला कम्पनीका अधिकारीहरुलाई त्यहाँ राख्ने व्यवस्था गरिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x