×

NMB BANK
NIC ASIA

थाइल्यान्ड गुफा उद्धारका विषयमा हलिउडले बनाउने भयो ७०० करोड रुपैयाँको फिल्म

असार २८, २०७५

NTC
Premier Steels

काठमाडौं – थाइल्यान्डको थाम लुआङ गुफामा अन्डर १६ फूटबल टीमका सदस्य र उनीहरूका प्रशिक्षक १८ दिनसम्म फसेको र उनीहरू उद्धार गरिएको कथामा हलिउड फिल्म बन्ने भएको छ ।

प्योर फ्लिक्स स्टुडियोले फिल्म निर्माणको तयारी गरिरहेको छ । अनि गुफाको जुन च्याम्बरमा किशोरहरू फसेका थिए, त्यसलाई संग्रहालय बनाइनेछ । उक्त संग्रहालयमा उद्धार अभियानमा प्रयोग गरिएका उपकरण र किशोरहरूको कपडाको प्रदर्शनी गरिनेछ ।

उद्धार अभियानमाथि बन्ने फिल्ममा ७०० करोड रुपैयाँजति खर्च हुने अनुमान गरिएको छ । 

प्योर फ्लिक्स स्टुडियोका सीईओ र सहसंस्थापक मिसेल स्कटले आफ्नी पत्नी सार्जेन्ट समन कुननको साथी भएको बताए । उद्धार अभियानका क्रममा कुननको मृत्यु भएको थियो ।

स्कटका अनुसार, उनी अभियानमा संलग्न केही गोताखोर र गुफामा फसेका किशोरका आमाबुवासँग लगातार सम्पर्कमा थिए । स्कट आफैं चार दिनसम्म थाम लुआङ गुफाबाहिर उद्धार दललाई सहायता गरिरहेका थिए ।

यस फिल्ममार्फत मानिसहरूलाई अरूलाई सहायता गर्नुपर्ने सन्देश आफूले दिन चाहेको स्कटको भनाइ छ । उनका अनुसार, फिल्ममा किशोरहरूलाई शुरूमा खोज्ने दुई गोताखोरहरूको विशेष भूमिका हुनेछ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x